कला/साहित्य

कोभिड-१९ विरुद्धको खोप लगाउने एक करोड ९२ हजार नाघ्यो

 भदौ १७, २०७८

काठमाडौँ, भदौ १७ : नेपालमा कोरोना भाइरसविरुद्धको खोप एक करोड ९२ हजार मात्रा खोप लगाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत असार २९ गते पद सम्हाल्नुभएपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले खोप…

२५ वर्षको सहकार्यपछि देउवा र निधि आमने-सामने

 भदौ १२, २०७८

काठमाडौं, भदौ १२ : ‘मैले बानेश्वरस्थित बैंक्वेटमा सम्पर्क कार्यालय खोलेको छु, उद्घाटनका लागि आइदिन पर्‍यो,’ केही दिनअघि उपसभापति विमलेन्द्र निधिले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै यसो भन्दा उनको…

आर्थिक वर्ष २०७७/७८ मा आन्तरिक कर्जा २६.८ प्रतिशतले बढ्यो

 भदौ १२, २०७८

काठमाडौँ, भदौ १२ : आर्थिक वर्ष २०७७/७८ मा कुल आन्तरिक कर्जा २६.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष उक्त कर्जा १३.६ प्रतिशतले बढेको थियो । आर्थिक वर्ष २०७७/७८ को वार्षिक तथ्याङ्कमा…

सहरी विकासमा एकीकृत पूर्वाधार मार्ग लागू गर्नुपर्ने

 साउन २५, २०७८

काठमाडौँ, साउन २५ : पूर्वाधार निर्माणमा देखिएको बेथितिलाई नियन्त्रण गर्दै मुलुकको समृद्धि र विकासका लागि ‘एकीकृत पूर्वाधार मार्ग’ (युटिलिटी करिडोर) निर्माणको आवश्यकतामाथि जोड दिइएको छ । प्रतिनिधि सभा, विकास तथा प्रविधि…

भुक्तानीको समयसीमा नतोकिए उखु किसानले प्रतिवेदनमा हस्ताक्षर नगर्ने

 साउन २४, २०७८

काठमाडौँ, साउन २४ : उखु किसानले आफूहरूको बक्यौता रकम भुक्तानी गर्ने समयसीमा नतोकेसम्म सरकारले तयार पारेको प्रतिवेदनमा हस्ताक्षर नगर्ने निर्णय गरेका छन् । सरकारसँग भएको छलफलपछि बसेको उखु किसानको बैठकले सो…

सुरक्षा मापदण्डबीच कक्षा १२ परीक्षाको सञ्चालन गरिने

 साउन २१, २०७८

काठमाडौँ, साउन २१ : स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम वार्षिक परीक्षा सञ्चालन गरिने भएको छ । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढे पनि निर्धारित…

चोरी सिकार रोक्न हेलिकप्टर चालक र विमान कम्पनीमाथि निगरानी

 साउन २१, २०७८

काठमाडौँ, साउन २१ : सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र समस्यामा परेका पर्यटकलाई उडान भर्ने हेलिकप्टर चालक र विमान कम्पनीलाई सरकारले निगरानीमा राख्न थालेको छ । राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्यटकलाई घुमाउन लैजाने र समस्यामा…

मन्त्री निवास निर्माणमा तीव्रता, अझै केही महिना लाग्ने

 साउन २१, २०७८

भैँसेपाटी (ललितपुर), साउन २१ : आगामी प्रतिनिधि सभाको निर्वाचन अगावै ललितपुरको पुल्चोकस्थित मन्त्री निवासलाई स्थानान्तरण गरी भैँसेपाटीस्थित नवनिर्मित आधुनिक मन्त्री निवासमा सारिने भएको छ । हाल निर्माणाधीन अवस्थामा रहेको सङ्घीय मन्त्री निवास…

दार्चुला घटनाबारे छानबिन टोलीको कार्यान्वयन हुन्छ : गृहमन्त्री

 साउन २०, २०७८

काठमाडौँ, साउन २० : गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटनाबारे मन्त्रालयको छानबिन टोलीको प्रतिवेदन दृढताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । साउन १५ गते तुइनबाट महाकाली नदी तर्ने क्रममा व्यास गाउँपालिकाका…

मेलम्ची आयोजना बन्यो बगर : तत्काल पानी ल्याउन असम्भव

 साउन २०, २०७८

काठमाडौँ, साउन २० : दुई पटकको बाढीले क्षतविक्षत बनाएको मेलम्ची खानेपानी आयोजनाले काठमाडौँ उपत्यकावासीको तिर्खा मेटाउने विषय थप अन्योल बनेको छ । असार १ र साउन १७ गतेको बाढीले आयोजनाका भौतिक…