कला/साहित्य
कोरोना संक्रमितको संख्या बढेसँगै अस्पताल भर्ना हुने बिरामी थपिए
काठमाडौँ, माघ २ : दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै अस्पताल भर्ना हुनेको सङ्ख्या पनि बढ्दै गएको छ । महाबौद्धस्थित वीर अस्पतालमा गत २४ घण्टामा ३२ जना सङ्क्रमित भर्ना भएका छन् । अघिल्लो दिनसम्म…
कांग्रेस पदाधिकारीमा देउवाको बहुमत : देउवा र खड्काबाहेक सबै नयाँ अनुहार
काठमाडौँ, पुस २ : कांग्रेस महाधिवेशनको सबैभन्दा चर्चाको विषय थियो, नेतृत्व परिवर्तन र पुस्तान्तरण । सभापतिका पाँच प्रत्याशीमध्ये चार जनको एजेन्डा त्यही थियो । तर, शेरबहादुर देउवाले दोस्रो चरणको चुनावमा…
सक्रिय राजनीति गर्दै आएका शिक्षक तथा कर्मचारीको राजनीतिक यात्रामा विराम
काठमाडौँ, मङ्सिर २८ : निर्बाध रूपमा सक्रिय राजनीति गर्दै आएका शिक्षक तथा कर्मचारीको राजनीतिक यात्रामा विराम लाग्ने भएको छ । न्यायपालिकाले एकपछि अर्को आदेश गर्दै शिक्षक, कर्मचारीलाई राजनीति गर्न ऐन, कानुनले…
एपीसी हाँक्ने पहिलो महिला सैनिक
काठमाडौँ, मङ्सिर २७ : नेपाली सेनाकी असिम बानियाँले संयुक्त राष्ट्र संघ (यूएन) को शान्ति मिसनमा एपीसी (बख्तरबन्द गाडी) चलाउने भएकी छन् । यूएन राष्ट्रसंघीय शान्ति मिसनको ६० वर्षभन्दा बढी अवधिमा…
काँग्रेसको निर्वाचन प्रक्रिया सुरु : सातै प्रदेशमा उत्साह
काठमाडौँ, मङ्सिर १६ : नेपाली काँग्रेसले १४औँ महाधिवेशनअन्तर्गत सातवटै प्रदेशमा अधिवेशनको तयारी तीव्र पारेको छ । प्रदेश अधिवेशनका लागि बिहीबारबाट निर्वाचन प्रक्रिया सुुरु हुँदैछ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक…
कोसीपीडित ६० वर्षदेखि मुआब्जा माग्दै
बोदेबर्साइन (सप्तरी), मङ्सिर १६ : ५२ वर्षअघि कोसी नदीले नेपालको सप्तरी, सुनसरी र उदयपुरका २५ हजार बढी किसानको ७० हजार बिघा जग्गा कटान गरेको थियो । नेपाल र भारतको अध्ययन…
वायु प्रदूषण बिग्रँदै गएपछि स्वास्थ्यमा चुनौती
काठमाडौँ, मङ्सिर १२ : केही दिनयता देशका विभिन्न स्थानको वायु प्रदूषण बिग्रँदै गएपछि स्वास्थ्यमा चुनौती थपिएको छ । स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने वायुको गुणस्तर बिग्रँदै जाँदा विशेषगरी बालबालिका, वृद्धवृद्धाको स्वास्थ्यमा बढी…
जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन : नेपालको एजेन्डामा विकसित मुलुक सहमत
ग्लास्गो (स्कटल्यान्ड), कात्तिक १८ : उत्तरी ध्रुवमा चिसो बढ्दै गरेका बेला भेला भएका विश्वका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूले जलवायु परिवर्तनको असरसँग जुध्ने साझा प्रतिबद्धताको ‘तातो सन्देश’ प्रवाह गरेका छन् । जलवायु…
न्याय खोज्न नेपालगन्जदेखि सिंहदरबारसम्म पैदल
नेपालगन्ज, असोज ६ : पाँच दिनदेखि उनीहरू पैदल यात्रामा छन् । संयोग मिले खान्छन्, नत्र भोकै । जहाँ रात पर्यो, त्यहीं निदाउँछन् । राजमार्गले पोलेर पाइतालामा फोका उठेका छन्, तर यात्रा रोकिएको छैन ।…
नेपाली सेनाको ब्यारेकमाथि अनधिकृत रूपमा निरन्तर भारतीय हेलिकोप्टर
काठमाडौँ, भदौ १८ : एसएसबीका सुरक्षाकर्मीले तुइन खुस्काइदिएपछि नेपाली युवा महाकालीमा बेपत्ता भएको प्रकरण ठेगान नलाग्दै छिमेकी भारतले नेपाली राष्ट्रियतालाई थप आहत बनाउने काम गरिरहेको छ । भारतले महाकालीवारि नेपाली सेनाको…
लोकप्रिय
एनपिएल : सुदूरपश्चिमको विजयी सुरूआत
मंसिर ०४, २०८२
सलकपुरमा सुन्तला खान पुग्छन् पर्यटक
मंसिर ०२, २०८२
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
मंसिर ०२, २०८२
बहुप्रतिक्षित एनपिएलको दोस्रो संस्करण आजदेखि
मंसिर ०२, २०८२
क्लाउडफ्लेयर डाउन भएपछि विश्वभरका लोकप्रिय वेबसाइट प्रभावित
मंसिर ०४, २०८२
जीवित देवी श्रीकुमारीको तोरण पुनःस्थापना गरिने
मंसिर ०२, २०८२






