कला/साहित्य
शिक्षा क्षेत्रका अन्योल हटाउने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौँ, साउन ११ : प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा क्षेत्रमा देखिएको अन्योल हटाउन तयारीका साथ काम प्रारम्भ गरिने बताउनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको नियुक्ति भएलगत्तै शैक्षिक क्षेत्रका समस्या समाधान गर्ने हिसाबबाट…
अब हरेक हात्तीको पछाडि गस्ती टोली
काठमाडौँ, साउन ११ : कोसी टप्पु वन्यजन्तु आरक्षका जङ्गली हात्तीले उदयपुर, सुनसरी र सप्तरीका गाउँबस्तीमा पसेर क्षति पु-याउन थालेपछि हरेक हात्तीको पछाडि आरक्षका कर्मचारी खट्न थालेका छन् । यो क्रम विगत छ…
गरिबी र बेरोजगारीले निम्त्याएको असह्य पीडा
काठमाडौँ, साउन १० : प्रस्थान कक्षमा यात्रु छिर्नेबाहेक छुट्टै एउटा फलामे ढोका छ, जुन यदाकदा मात्रै खुलेको देखिन्छ । शनिबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उक्त ढोका खोलिँदा त्यहाँ २…
कर्णाली राजमार्गमा थपिए १२ वटा पक्की पुल
काठमाडौँ, साउन १० : कर्णाली राजमार्गमा मात्र पछिल्ला चार वर्षको अवधिमा थप १२ वटा पक्की पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०७३/७४ देखि सुरु भई गत आर्थिक वर्ष २०७७/७८ को…
खोप प्रमाणीकरणमा सहज
काठमाडौ, साउन १० : रामेछामको लिखु तामाकोसी गाउँपालिका–४ का रामहरि दाहाल यतिखेर कतार जानका लागि तयारी अवस्थामा हुनुहुन्छ । यसअघि उहाँ तीन वर्ष कतार बसेर आउनुभएको हो । कोरोना भाइरसका कारण…
सामाजिक सुरक्षा कोषमा शैक्षिक क्षेत्रको आबद्धता बढ्दै
काठमाडौँ, साउन ८ : योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा पछिल्लो पटक निजी विद्यालय र कलेज आबद्ध हुने क्रम बढेको छ । कोषमा सूचीकृत नहुने रोजगारदातालाई कारबाही गर्न थालेसँगै निजी विद्यालय र…
राष्ट्रिय राजमार्गको पहिलो सुरूङमार्ग : १७ करोडमा नै बन्यो ३३७ मिटर सुरूङ
चरीकोट (दोलखा), साउन ६ : दोलखाको विगु गाउँपालिका–१ स्थित काभ्रेभिर नजिकै कम लागतमा बनेको सुरुङमार्ग राजमार्ग सञ्चालनमा रहेको छ । २०७२ साल वैशाखको भूकम्पपछि बनेको यो सुरुङमार्ग चर्चामा नरहे पनि नेपाल,…
लक्ष्यअनुरूप काठमाडौँ–तराई/मधेस द्रुतमार्गको काम
काठमाडौँ, साउन ६ : काठमाडौँ–तराई/मधेस द्रुतमार्गको निर्माणको काम लक्ष्यअनुसार हासिल भइरहेको छ । नेपाली सेनाले निर्माणको जिम्मा लिएको यो आयोजनाको गत आर्थिक वर्षसम्म भौतिक प्रगतिको कुल लक्ष्य १६ दशमलव २१ प्रतिशत…
ठूला चारवटा नदीमा पानीजहाज सञ्चालन गर्न सम्भव
काठमाडौँ, साउन ५ : देशका ठूला चारवटा नदीमा पानीजहाज सञ्चालन गर्न सकिने सम्भावना देखिएको छ । नेपाल पानीजहाज कार्यालयले गराएको एक अध्ययनमा कोसी, नारायणी, काली, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन सम्भव देखिएको…
जाँदाजाँदै ओली मन्त्रिपरिषद्ले ६ अर्ब बक्यौता नतिर्ने स्मार्ट टेलिकमको म्याद थप्यो
काठमाडौं, साउन २ : ६ अर्ब बक्यौता राखेर नवीकरणको म्यादसमेत गुजारिसकेको स्मार्ट टेलिकमलाई निवर्तमान सरकारले जाँदाजाँदै छुट दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा असार २८ मा बसेको अन्तिम मन्त्रिपरिषद्…
लोकप्रिय
एनपिएल : सुदूरपश्चिमको विजयी सुरूआत
मंसिर ०४, २०८२
सलकपुरमा सुन्तला खान पुग्छन् पर्यटक
मंसिर ०२, २०८२
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
मंसिर ०२, २०८२
बहुप्रतिक्षित एनपिएलको दोस्रो संस्करण आजदेखि
मंसिर ०२, २०८२
क्लाउडफ्लेयर डाउन भएपछि विश्वभरका लोकप्रिय वेबसाइट प्रभावित
मंसिर ०४, २०८२
जीवित देवी श्रीकुमारीको तोरण पुनःस्थापना गरिने
मंसिर ०२, २०८२






