देश
पत्रकार महासङ्घको भवन निर्माणका लागि सहयोग
भीमेश्वर, ३० मंसिर : नेपाल पत्रकार महासङ्घ दोलखा शाखाको भवन निर्माणका लागि सात गाउँपालिका तथा दुई नगरपालिका र अन्य सङ्घसंस्थाको सहयोगमा आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । आधुनिक…
रम्भा मावि पहिलो बालमैत्री विद्यालय
बेझाड, ३० मंसिर : रम्भा गाउँपालिका–५ को ताहुँमा रहेको रम्भा माध्यमिक विद्यालयलाई पाल्पाको पहिलो बालमैत्री विद्यालय घोषणा गरिएको छ । गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बालमैत्री विद्यालयले शैक्षिक गुणस्तरमा सुधार ल्याउने…
भूकम्प प्रभावित ७७ विद्यालय भवन पुनःनिर्माण हुँदै
बेझाड, २९ मंसिर : पाल्पामा भूकम्पबाट क्षति पुगेका ७७ विद्यालय भवन यो वर्ष भूकम्प पुनःनिर्माण प्राधिकरणमार्फत पुनःनिर्माण हुँदैछन् । चारकोठे ५०, तीनकोठे चार र दुईकोठे २३ विद्यालय भवन निर्माणकार्य शुरु…
घ्याम्पेडाँडामा जीपलाइन शिलान्यास
भक्तपुर, २९ मंसिर : सूर्यविनायक नगरपालिका क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण हुन लागेको जीपलाइनको शुक्रबार शिलान्यास गरिएको छ । सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडा नयाँगाउँमा घ्याम्पेडाँडा पर्यटन प्रवद्र्धन समिति तथा ताण्डव…
गाँस, बास र कपासको व्यवस्था गर्नु सरकारको दायित्व : मुख्यमन्त्री पौडेल
हेटौँडा, २९ मंसिर : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै नागरिकलाई गाँस, बास र कपासको व्यवस्था गर्नु सरकारको दायित्व भएको बताउनुभएको छ । काठमाडौँ महनागरपालिकाको २५औँ महानगर दिवसका…
छाडा गाईलाई व्यवस्थापन गर्न गौशाला निर्माण हुँदै
बेझाड, २९ मंसिर : पाल्पाको रामपुर नगरपालिकामा निर्माणाधीन गौशालाको ५० प्रतिशत काम सकिएको छ । नगरपालिकाले वडा नं ६ स्थित तातोपानीघाटमा गौ संरक्षण गर्ने उद्देश्यले गौशाला निर्माणकार्य अगाडि बढाएको थियो…
बेलिब्रिज सञ्चालनमा
गाईघाट, २९ मंसिर : गाईघाट–दिक्तेल सडकअन्तर्गत सुनकोशी नदीमा बेलिब्रिज सञ्चालनमा आएको छ । छ महिनादेखि बन्द रहेको सो सडक खण्डमा यातायात सञ्चालन सुरुआत भएको छ । उदयपुरको गाईघाटबाट खोटाङको दिक्तेललाई…
दमकल सेवा विस्तार
काठमाडौँ, २९ मंसिर : काठमाडौँ महानगरपालिका (कामपा) ले वडा नं ६ स्थित बौद्ध रामहिटीबाट दमकल सेवा विस्तार गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले घनाबस्तीलाई ध्यान दिँदै सम्भावित आगोजन्य विपद्…
हत्या आरोपमा तीन पक्राउ
धादिङ, २९ मंसिर : श्रीमतीको हत्या आरोपमा सिद्धलेक गाउँपालिका–३ बाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सो गाउँपालिका–३ आमकोटकी २० वर्षीया अनिषा तामाङलाई गत मंसिर १० गते हत्या गरेर…
बँदेल आक्रमणबाट मृत्यु
सप्तरी, २९ मंसिर : सप्तरीको कञ्चनरुपा नगरपालिका–६ की ३५ वर्षीया सीतादेवी सदाको शनिबार बँदेलको आक्रमणबाट मृत्यु भएको छ । घर नजिकै जङ्गलमा खर काटन गएकी सदालाई जङ्गली बँदेलले एक्कासि आक्रमण…






