देश
संसदले ३० वर्ष यताका प्रधानमन्त्री, भूमि र परराष्ट्रमन्त्रीलाई स्पष्टिकरण सोध्नुपर्छ : सांसद सुवाल
काठमाडौँ, जेठ ३१ : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ३० वर्ष यताका प्रधानमन्त्री, भूमिसुधारमन्त्री र परराष्ट्रमन्त्रीहरूसँग कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा किन नसमेटेको भनेर संसद्ले सोध्नुपर्ने माग…
अतिक्रमित भूमिमाथि कानुनी र संवैधानिक हक स्थापित हुँदैछ : विष्णु पौडेल
काठमाडौँ, जेठ ३१ : नेकपाका महासचिव तथा प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले भारतद्वारा अतिक्रमित भूमिमाथि कानुनी र संवैधानिक हक स्थापित हुन लागेको बताएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा नेपालको संविधान (दोस्रो…
परीक्षणको दायरा बढाउन २५ थान पीसीआर मेसिन ल्याइँदै
काठमाडौँ, जेठ ३१ : दैनिक १२ हजारबराबरको पीसीआर परीक्षण गर्ने लक्ष्यसहित मेडिकल सामग्री आयात गर्दै आएको विद म्यानेजमेन्टले २५ थान पीसीआर मेसिन आयात गर्ने तयारी थालेको छ । पीसीआर मेसिन…
यार्सागुम्बा टिप्न पाउनुपर्ने माग
दार्चुला, जेठ ३१ : कोरोना सङ्क्रमणको जोखिम हुनसक्ने भन्दै यो वर्ष यार्सागुम्बा सङ्कलनमा रोक लगाएपछि हिमाली क्षेत्रका बासिन्दाले यार्सागुम्बा सङ्कलन गर्न पाएका छैनन् । दार्चुलाको अपिहिमाल गाउँपालिकाका स्थानीय प्रेमसिंह कार्कीले…
कोरोना छल्ने, अघि बढ्ने
डा. रवीन्द्र पाण्डे जनस्वास्थ्य विज्ञ कोरोना भाइरसको सङ्क्रमणबाट नेपाल पनि अछुतो रहने सवाल थिएन । अन्य देशको अवस्था देखेर हामी यति भयातुर भयौँ कि दोस्रो केस देखिनेबित्तिकै बन्दाबन्दी ग-यौँ ।…
गण्डकीमा थप ५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १९७ पुग्यो
पोखरा, जेठ ३१ : गण्डकीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।गण्डकी प्रदेशको पर्बत जिल्ला ४ जनामा कोरोना पुष्टि भएको छ । कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष ६…
जनता समाजवादी पार्टीले संविधान संशोधनका पक्षमा मतदान गर्ने
काठमाडौं जेठ ३० : जनता समाजवादी पार्टीले संविधान संशोधनका लागि नेपालले सरकारद्वारा प्रतिनिधिसभामा प्रस्तुत विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । जसपा नेपालका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरको अध्यक्षतामा…
उपत्यकामा पसल खुले पनि ग्राहक छैनन्
काठमाडौँ, जेठ ३० : असन, इन्द्रचोक, न्यूरोड, वसन्तपुरलगायत काठमाडौँका भित्री क्षेत्रमा लगभग सबै पसल सञ्चालनमा आएका छन् । त्यहाँ पुग्दा लाग्छ बन्दाबन्दीको धेरै असर छैन, पूर्णरूपमा जनजीवन सहज भइसकेको छ । …
बेलहिया नाकाबाट ४३१ भित्रिए, एक हजार १२८ भारतीय बाहिरिए
भैरहवा, जेठ ३० : रुपन्देहीको बेलहिया नाका भएर शुक्रबार ४३१ जना नेपाली नेपाल भित्रिएका छन् । त्यस्तै, बेलहिया नाका भएर शुक्रबारै ११ सय २८ जना भारतीय नागरिक भारत प्रवेश गरेको इलाका…
भिड बढ्दा काेराेना भाइरस सङ्क्रमणकाे थप जाेखिम
काठमाडौँ, जेठ ३० : आज एकै दिन मुलुकभर ४४८ व्यक्तिमा कोभिड–१९ सङ्क्रम देखियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म मुलुकभर पाँच हजार बढी मानिस सङ्क्रमित भइसकेका छन् । माघमा एकजना…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






