देश
सुदूरपश्चिममा ९३ प्रतिशत सङ्क्रमित भारतबाट फर्किएका नागरिक
भीमदत्तनगर, जेठ ३२ : सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना सङ्क्रमण देखिएकामध्ये झण्डै ९२.८५ प्रतिशत नागरिक भारतबाट फर्किएका रहेका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म सुदूरपश्चिममा २५२ जनामा कोरोना सङ्क्रमण…
उपत्यका प्रवेश गर्न स्थानीय तहको अनुमति अनिवार्य
काठमाडौँ, जेठ ३२ : कोभिड–१९ सङ्क्रमण जोखिम रोक्न काठमाडौँ प्रवेशका लागि आफू बसोबास गर्ने स्थानीय तहको अनुमति अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार काठमाडौँ आउने व्यक्तिले त्यसरी स्थानीय…
भारतबाट जेठ महिनामा एक लाख १६ हजार सुदूरपश्चिम भित्रिए
गोदावरी, जेठ ३२ : भारतबाट सुदूरपश्चिमका चार नाका भएर एक लाख १६ हजारभन्दा बढी नेपाली नेपाल भित्रिएका छन् । जेठ महिनामा मात्रै एक लाख १६ हजार पाँच सय नेपाली सुदूरपश्चिम भित्रिएका…
नेपालको संविधान विधेयक सर्वसम्मतिले स्वीकृत
काठमाडौँ, जेठ ३२ : राष्ट्रियसभाको बैठकले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।आजको दोस्रो बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा…
बङ्गलादेशमा अलपत्र नेपाली आज ल्याइँदै
काठमाडौँ, जेठ ३२ : विदेशमा अलपत्र परेका नेपालीलाई आजदेखि नेपाली एयरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश फर्काइँदैछ । विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी लगानीको…
कैलालीका नदीमा देखिन थाले दुर्लभ डल्फिन
धनगढी, जेठ ३२ : विश्वमै दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिन कैलालीका नदीमा देखिन थालेका छन् । नदीमा पानीको सतह बढेपछि यहाँ डल्फिन देखिन थालेका हुन । पानी कम भएको बेला गहिराई खोज्दै…
संसद्ले लिपुलेक, कालापानी र लिम्पियाधुरा चिनेको दिन…
काठमाडौँ, जेठ ३१ : नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतले लामो समयदेखि गर्दै आएको हस्तक्षेपको विरोध हुँदै आए पनि संविधानमै ती भूमि सूचीकृत हुने अवस्था पहिलो पटक मिलेको छ…
स्वस्फूर्त रुपमा देशभर दीपावली
काठमाडौँ, जेठ ३१ : कालापानी लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्शा नेपालको संविधानमा संशोधन भई पारित भएको खुशियालीमा आज देशभर दीप प्रज्वलन गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकले दुई तिहाइभन्दा…
वार्ताका लागि कूटनीतिक कौशलता देखाऔँ : नेताहरु
काठमाडाैं, जेठ ३१ : प्रतिनिधिसभाका सदस्यले दार्चुलाका लिपुलेक, कालापानी र लिम्पियाधुरासहित अद्यावधिक गरिएको नेपालको वास्तविक नक्शा निशान छापमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) २०७७’ मा इतिहासमै अभूतपूर्व एकता…
हाम्रो भूमि फिर्ता लिएरै छोड्छौं भन्ने मित्रराष्ट्र भारतले थाहा पाउनुपर्छ : कानुनमन्त्री तुम्बाहाङ्फे
काठमाडौँ, जेठ ३१ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालले तथ्य र प्रमाणका आधारमा मात्रै कालापानी, लिपुलेक र लिम्पियाधुरामा दाबी गरेकाले भारतले उक्त भूमि छाड्नुपर्ने बताएकी छन् ।…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






