देश

अलपत्र श्रमिकलाई सरकारी खर्चमा स्वदेश फर्काइने

 साउन ०२, २०७७

काठमाडौँ, साउन २ : सरकारले वैदेशिक रोजगारीका क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको सरकारी खर्चबाट उद्धार गरिने भएको छ । गएको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र…

पुनस्र्थापनाको पर्खाइमा मुक्त कमैया

 साउन ०२, २०७७

धनगढी, साउन २ : कमैया मुक्तिको दुई दशक पुगे पनि सम्पूर्ण मुक्त कमैयाको अझै पुनस्र्थापना हुन सकेको छैन । विगतमा भएको उदासीनता र नयाँ संरचनामा संयन्त्र अभावका कारण पुनस्र्थापनाको कार्य अझै पनि…

कोरोनाले रोकेन साउने हरियो चुरा र मेहन्दीका सोखिनलाई

 साउन ०१, २०७७

काडमाडौँ, साउन १ : साउने सङ्क्रान्तिको दिन लुतो फाल्ने चलन बिस्तारै हराउँदैछ । तर हरियो चुरा र मेहन्दी लगाउनेको सङ्ख्या भने बढ्दैछ । कोरोना सङ्क्रमणको महामारीको चहलपहल अलि कम भएपनि…

उपत्यकामा चार हजारमा कोरोना परीक्षण गर्दा तीन जनामा मात्र संक्रमण पाइयो

 साउन ०१, २०७७

काठमाडौँ, साउन १ : काठमाडौँ उपत्यकाका चार हजार जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  काठमाडौँ उपत्यकाको भीडभाड हुने ठाउँका अग्रपङ्क्तिमा काम गर्ने चार हजार दुई सय जनाको नमूना…

सार्वजनिक यातायात सञ्चालनमा सरकारले सहयोग गर्ने

 साउन ०१, २०७७

काठमाडौँ, साउन १ : प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । यातायात व्यवसायी र मजदुर सङ्गठनका नेताहरूसँग बिहीबार बिहान बालुवाटारमा कुरा…

यातायात क्षेत्रको समस्या समाधानमा पहल गरिदिन प्रचण्डलाई आग्रह

 साउन ०१, २०७७

काठमाडौँ, साउन १ : यातायात व्यवसायी तथा मजदुरले यातायात क्षेत्रमा देखिएको विद्यमान समस्या समाधानको पहल गरिदिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् । यातायात क्षेत्रको…

उपत्यकाभित्र साझाले सुरु ग-याे सेवा

 साउन ०१, २०७७

काठमाडौँ, साउन १ : साढे तीन महिनादेखि ठप्प सार्वजनिक सवारीसाधन खुल्न थालेका छन् । आजदेखि साझा यातायातले बस सेवा शुरु गरेको छ । काठमाडौँ उपत्यकाभित्र साझाले २६ वटा बसमार्फत् अधिकांश रुटमा…

लालपुर्जाविहीन हुम्लाको मासपुर गाउँ

 साउन ०१, २०७७

सिमकोट, साउन १ : सदरमुकाम पुग्न भौगोलिक हिसाबले टाढा भएपछि हुम्लाका मासपुर गाउँका बासिन्दा लालपुर्जाविहीन छन् । जग्गा उपयोग गर्दै आए पनि सो गाउँका बासिन्दाको लालपुर्जाविहीन जग्गाधनीको परिचय बनेको छ ।…

एक महिनामा पहिरोबाट ९७ को मृत्यु, ४३ बेपत्ता

 साउन ०१, २०७७

काठमाडौँ, असार ३१ : मनसुन सक्रिय भएपछिको एक महिनामा मुलुकभर विभिन्न क्षेत्रमा गएको पहिरोमा परी ९७ जनाले ज्यान गुमाएका छन् । पहिरोमा परेर अहिलेसम्म ४३ जना हराइरहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले…

भारतबाहेक अन्य मुलुकबाट २७ हजार बढी नेपालीको उद्धार

 साउन ०१, २०७७

काठमाडौँ, साउन १ : भारतबाहेक अन्य मुलुकबाट नेपालीको उद्धार गरी स्वदेश फर्काउने क्रममा हालसम्म २७ हजार १२५ जनाको उद्धार गरिएको छ । यसैगरी विदेशमा निधन भएका १६० जना नेपालीको शव ल्याएर…