देश
यस्तो अवस्थामा हुन्छ पीसीआर परीक्षण
काठमाडौँ, साउन २४ : ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिनाइ, गन्ध हराउनु, स्वाद हराउनु र झाडापखालामध्ये कुनै एक लक्षण देखिएमा, सङ्क्रमितको सम्पर्कमा रहेका, विदेशबाट फर्किने, गम्भीर श्वासप्रश्वास सङ्क्रमण भएका व्यक्ति । अग्रपङ्क्तिमा कार्य…
सार्कका माध्यमबाट क्षेत्रीय सहयोग तीव्र पार्न सकिने
काठमाडौँ, साउन २४ : अर्थमन्त्री डा. युवराज खतिवडाले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का माध्यमबाट क्षेत्रीय सहयोग तीव्र गतिमा अघि बढाउन सकिने बताउनुभएको छ । त्यसका लागि समान भाषा र संस्कृति…
कोरोना भाइरस संक्रमणले निजी सवारीप्रतिको आकर्षण बढ्दै
काठमाडौँ, साउन २३ : ललितपुरको हरिसिद्धि बस्दै आउनुभएका रमेश न्यौपानेले गत साता मोटरसाइकल किन्नुभयो । सातदोबाटोमा कस्मेटिक्स पसल रहेका उहाँ पहिले दैनिक सार्वजनिक यातायातमा आउने जाने गर्नुभएको थियो । अहिले…
थप ४६४ जनामा कोरोना सङ्क्रमण पुष्टि, उच्च सतर्कतामा जोड
काठमाडौँ, साउन २३ : देशभर पछिल्लो २४ घण्टामा ४६४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज सात हजार ९२६ पिसिआर परीक्षण भएकामा ४५४ जनामा…
प्रभावकारी कदमका कारण अनुमान गरेजस्तो सङ्क्रमित बढेनन्
काठमाडौँ, साउन २३ : कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारले प्रभावकारी भूमिका नखेलेको भए आइतबारसम्म ९१ हजार सक्रिय सङ्क्रमित हुनसक्ने आँकलन गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खराब अवस्थामा…
सहमतिबिना प्रधानमन्त्रीको राजीनामा आउँदैन : रायमाझी
अर्घाखाँची, साउन २३ : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता टोपबहादुर रायमाझीले सहमतिबिना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नहुने बताउनुभएको छ । प्रेस सङ्गठन नेपालले आज सदरमुकाम सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उहाँले…
पन्ध्रौँ योजनाको लक्ष्य पुनरवलोकनको तयारी
काठमाडौँ, साउन २३ : राष्ट्रिय योजना आयोगले १५औँ पञ्चवर्षीय योजनाका लक्ष्य पुनरवलोकन सुरु गरेको छ । कोरोना सङ्क्रमणका कारण मुलुकको अर्थतन्त्र प्रभावित भएपछि पञ्चवर्षीय योजनाको नीतिबाहेक लक्ष्यमा परिवर्तन गर्ने तयारी थालेको…
सर्वोच्चका विवादास्पद फैसला छानबिनको माग
काठमाडौँ, साउन २३ : नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ताहरूले हालै सर्वोच्च अदालतबाट भएका विवादास्पद फैसला र आदेशको छानबिन गर्न पूर्वन्यायाधीश सम्मिलित छानबिन समितिको माग गरेका छन् । न्यायिक…
परिवार बाहेककासँग भेटघाट कम गर्न आग्रह
काठमाडौं, साउन २३ : कोरोनाभाइरसको सङ्क्रमण समुदायमा फैलने जोखिम बढिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउने सन्दर्भमा मापदण्ड जारी गरेको छ । पछिल्लो समय राजधानी काठमाडौंसहित देशैभरि जात्रा…
लकडाउन खुलेपछि २४६ जनाको शब नेपाल ल्याइयो,१७२ को विदेशमै अन्त्यष्टि
काठमाडौं, साउन २३ : वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाई नेपाल ल्याउन नसकिएका १७२ जना नेपालीको शव विदेशमै अन्त्यष्टी गर्न मृतकका परिवार संग सहमति प्राप्त भएको छ । वैदेशिक रोजगार बोर्डले…
लोकप्रिय
भक्तपुरमा मनाइयो गाईजात्रा
भदौ १४, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भदौ १४, २०८३






