देश
तङ्ग्रिँदै पूर्वका पर्यटकीय स्थल
झापा, साउन १७ : चार महिना लामो बन्द भएको पर्यटकीय तथा धार्मिक स्थलका ढोका बिस्तारै खुल्न थालेका छन् । सरकारले बन्दाबन्दी खुकुलो बनाउने घोषणा गरेसँगै जिल्लाका पर्यटकीय तथा धार्मिक स्थलमा बिस्तारै…
बाढी पहिरोले मुस्ताङमा बिरामी रोकिए, खाद्यान्न र इन्धन सकियो, जनजीवन कष्टकर
बेनी, साउन १५ : केही समय पहिलेसम्म कोरोनाका कारण देशभर लकडाउन थियो तर खाद्यान्न तथा औषधिलगायत अत्यावश्यक वस्तुको अपूर्ति रोकिएको थिएन, जसले गर्दा हिमालपारिकाे जिल्ला मुस्ताङको जनजीवन सहज थियो ।…
परिस्थिति सुध्रिए मात्र परीक्षा : त्रिभुवन विश्वविद्यालय
काठमाडौँ, साउन १६ : त्रिभुवन विश्वविद्यालयले कोराना भाइरस (कोभिड–१९)का कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालनका लागि केही समय पर्खने भएको छ । विश्वविद्यालयले हालको परिस्थितिमा सुधार हुँदै गएमा र…
मेलम्चीको पानी अब मङ्सिरमा
काठमाडौँ, साउन १६ : मेलम्ची खानेपानी आयोजनाको सुरुङमा जडान गरिएका प्रवेश द्वार (गेट)को संरचना र जडानमा पुनर्विचार गरिने भएको छ । यही असार ३० गते एक जनाको मृत्यु, एक बेपत्ता र…
देशमै रोजगारी अभियान सुरु
काठमाडौँ, साउन १६ : अर्थमन्त्री डा. युवराज खतिवडाले ‘अब देशमै छ रोजगारी’ अभियान सार्वजनिक गर्नुभएको छ । उद्योगपति स्किलिङ इकोसिस्टम सरोकारवाला, दाता, मिडिया तथा नागरिक समाजका प्रतिनिधिको भेलाका बीच ‘रोजगारी सर्भिस…
निगमको यूएन शान्ति मिसनमा उडान, बैङ्लोरबाट नेपाली विद्यार्थीको उद्धार
काठमाडौँ, साउन १५ : नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले संयुक्त राष्ट्र सङ्घ (यूएन) शान्ति मिसनका लागि दोस्रो चरणको चार्टर्ड उडान गरेको छ । निगमले यूएन शान्ति मिसन र नेपाली…
विद्यालयमा रहेका क्वारेन्टाइन र आइसोलेसन हटाउने मन्त्रिपरिषद्काे निर्णय
काठमाडौँ, साउन १५ : सरकारले नयाँ शैक्षिक शत्रका क्रियाकलाप सञ्चालनका लागि विद्यालयमा रहेका क्वारेन्टाइन र आइसोलेसन हटाउने निर्णय गरेको छ । भदौ १ गतेदेखि नयाँ विद्यार्थी भर्ना र कक्षागत रुपमा…
उपत्यकामा उच्च सतर्कता अपनाउन सीएमसीको आग्रह
काठमाडौँ, साउन १५ : काठमाडौँ सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी)ले काठमाडौँ उपत्यकामा कोरोना (कोभिड–१९) भाइरसको सङ्क्रमण फैलनबाट रोक्नका लागि आवश्यक सजगता अपनाउन सबैलाई आग्रह गरेको छ । सरकारले साउन ७ गतेदेखि बन्दाबन्दी…
विगत २४ घण्टामा ११ को मृत्यु, शनिबारसम्म मनसुन सक्रिय रहने
काठमाडौँ, साउन १५ : देशभर मनसुनी वायुको प्रभाव रहेको र पूर्वी तराई भू–भागनजिकै मनसुनी न्यून चापीय प्रभाव रहेकाले देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान…
कोरोना उपचार शुल्क निर्धारण : निजी अस्पतालले ३५ सयदेखि १५ हजारसम्म लिन पाउने
काठमाडौँ, साउन १५ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को उपचारका लागि निजी अस्पतालले लिने शुल्कको मापदण्ड तोकेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड–१९ सङ्क्रमितको उपचाबापत न्यूनतम दैनिक प्रतिव्यक्ति…
लोकप्रिय
टर्कीको सैन्य विमान जर्जिया–अजरबैजान सीमा नजिक दुर्घटना
कार्तिक २७, २०८२
सलकपुरमा सुन्तला खान पुग्छन् पर्यटक
मंसिर ०२, २०८२
गृहमन्त्री अर्यालबाट आइजिपी खापुङको बिदाइ
कार्तिक २७, २०८२
सकेसम्म घरमा नै बनाएको खाना खान चिकित्सकको सुझाव
कार्तिक ३०, २०८२
जेनजी आन्दोलनका सहिदः जेनजी मार्ग र गौरव जोशी मार्ग नामकरण
मंसिर ०१, २०८२
दृष्टिविहीन महिला क्रिकेट: नेपाल सेमिफाइनलमा
मंसिर ०१, २०८२





