देश

‘निषेधाज्ञा नागरिकको जीवनरक्षाका लागि गरिएको अपिल’

 भदौ ०४, २०७७

काठमाडौँ, भदौ ४ : अत्यावश्यक कामबाहेक आवागमनमा समेत आजदेखि ‘निषेधको आदेश’ जारी भएको काठमाडौँ उपत्यका बिहानैदेखि सुनसान छ । मानिसको आवागमन देखिएको छैन भने व्यापारव्यवसाय समेत सञ्चालनमा छैन । तोकिएका…

कोरोना संक्रमणको बढ्दो जोखिम रोक्न आधा मुलुक ठप्प

 भदौ ०४, २०७७

काठमाडौँ, ४ भदौ : कोभिड–१९ सङ्क्रमण रोक्न यतिखेर जिल्ला प्रशासन कार्यालय र स्थानीय तह सक्रिय रुपमा लागेका छन् । झण्डै बन्दाबन्दीको झै प्रशासनले उपयुक्त आदेशहरु जारी गरिरहेका छन् । सरकारले…

यात्रु तथा कार्गोका लागि छ अन्तर्राष्ट्रिय उडान

 भदौ ०४, २०७७

काठमाडौँ, भदौ ४ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज यात्रु तथा कार्गो गरी जम्मा ६ अन्तर्राष्ट्रिय उडान भएका छन् । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी…

आकाश खुलेपछिको काठमाडौं शहर

 भदौ ०४, २०७७

काठमाडौँ, भदौ ४ : कोरोना सङ्क्रमण बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले गरेको निषेधाज्ञाले राजाधनीको सडक सुनसान भयो । विगत केही दिनदेखिको झरी रोकिएर आकाश खुलेपछि राजधानीका धेरै स्थानमा निकै…

काेभिड नियन्त्रण गर्न प्रदेशस्तरीय समन्वय समिति गठन गरिने

 भदौ ०४, २०७७

काठमाडौँ, भदौ ४ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारलाई प्रभावकारी रूपमा समन्वय गर्न हरेक प्रदेशमा उच्चस्तरी समन्वय समिति गठन गर्ने भएका छ । सो समितिको संयोजकका…

नेकपा कार्यदलको आज पनि बैठक, आइतबारसम्म प्रतिवेदन आउने अपेक्षा

 भदौ ०४, २०७७

काठमाडौँ, भदौ ४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आन्तरिक विवाद समाधान गरी गठन गरेको कार्यदलको आज एक साता पुगेको छ । गत साउन ३० गते गठन भएको ६ सदस्यीय…

प्रयोग गरिएको मास्क जथाभावी फाल्दा कोरोना संक्रमणको जोखिम बढ्ने चिन्ता

 भदौ ०४, २०७७

चितवन, भदौ ४ : कोरोना भाइरस सङ्क्रमण बढेसँगै चितवनमा मास्क लगाउनेको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ । मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृतिले सङ्क्रमणको जोखिम पनि त्यतिकै बढाएको छ ।…

तीजको व्रत बस्ने शक्तिका लागि दर खाने तयारीमा महिला

 भदौ ०४, २०७७

काठमाडौँ, भदौ ४ : हरितालिका व्रतको तयारीस्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चारदिने तीज पर्व आजदेखि शुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने तीजको पहिलो…

सावधान ! निषेधाज्ञामा ‘मर्निङ वाक’ निस्के पनि कारवाही

 भदौ ०३, २०७७

काठमाडौं, भदौ ३ : काठमाडौँ उपत्यकामा तपाईँ बिहिबारदेखि मर्निङ वाक या अरु कुनै अत्यावश्यक नभएको काममा निस्कँदै हुनुहुन्छ ? एकै छिन त हो, त्यहीँ पर पुगेर आईहाल्छु नि भन्ने सोचमा…

२० प्रतिशत शैया नछुट्याउने निजी अस्पतालको पीसीआर अनुमति खारेज

 भदौ ०३, २०७७

काठमाडौं, भदौ ३ : स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले कोभिड–१९ का बिरामीलाई उपचार नगर्ने निजी वा शिक्षण अस्पताललाई कारबाही गर्ने जनाएको छ । कोभिड–१९ सङ्क्रमित बिरामीको अस्पताल चहार्दै मृत्यु हुने अवस्था निम्तिएपछि…