देश

आज दिउँसो ३ बजे रातो मच्छिन्द्रनाथको रथ तानिने

 भदौ २१, २०७७

ललितपुर, भदौ २१ : ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज दिउँसो तीन बजे तानिने भएको छ । यसवर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल…

कोरोना बीमा भुक्तानी मापदण्ड संशोधन गर्नुपर्ने

 भदौ २१, २०७७

ललितपुर, भदौ २१ : बीमा समितिले कोरोना बीमा भुक्तानीसम्बन्धी तय गरेको कोरोना बीमा मापदण्ड २०७७ अपूरो देखिएको छ । सरकारी प्रयोगशालालाई मात्र मान्यता दिनेगरी बीमा समितिबाट जारी मापदण्डमा नयाँ परिस्थितिमा यसमा…

इन्टरनेटमा सधैँको समस्या

 भदौ २१, २०७७

काठमाडौँ, भदौ २१ : खासगरी फिक्स्ड इन्टरनेट प्रयोगकर्ताको बाह्रैमासको गुनासो हुने गर्छ, यसको ‘स्पिड’ । सेवा प्रदायकले बिक्री गर्ने बेला कबुल गरेको ‘स्पिड’मा इन्टरनेट चलाउन पाउनु अपवादजस्तै बनेको छ । आखिर…

एकैदिन एक हजार ४१ संक्रमित, एक हजार ५६६ कोरोनामुक्त

 भदौ २१, २०७७

काठमाडौँ, भदौ २१ : नेपालमा शनिबार एक हजार ४१ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर एक हजार ५६६ जना सङ्क्रमित कोरोना सङ्क्रमण मुक्त भएर डिस्चार्ज…

कक्षा १२ को परीक्षा सञ्चालनको विकल्प खोजिँदै

 भदौ २०, २०७७

काठमाडौं, भदौ २० : राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम तह कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प समेटेर नेपाल सरकारलाई सुझाव दिने तयारी गरेको छ । शिक्षा…

वैकल्पिक विधि नै मूलधारको सिकाइ

 भदौ २०, २०७७

काठमाडौँ, भदौ २० : सरकारले कोरोना भाइरसले प्रभावित अहिलेको अवस्थामा वैकल्पिक विधिलाई नै बालबालिकाको सिकाइको मूलधार मान्दै विद्यार्थीको पढ्न पाउने अधिकारको सुरक्षित गर्नुका साथै शैक्षिक सत्रको सदुपयोग गर्ने प्रतिबद्धता जनाएको छ…

मानव बेचबिखनविरुद्धको दिवस : महामारीमा समेत रोकिएन बेचबिखन

 भदौ २०, २०७७

काठमाडौँ, भदौ २० : शनिबार मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १४औं राष्ट्रिय दिवस मनाइँदैछ । कोरोना भाइरस (कोभिड–१९)को महामारीकै बीचमा पनि मानव बेचबिखन र ओसारपसार रोकिन नसकेका बेला दिवस मनाउन लागिएको…

बन्दाबन्दी र निषेधाज्ञाको प्रभाव : मनोसामाजिक रूपमा कमजोर बन्दै

 भदौ २०, २०७७

हेटौँडा, भदौ २० : विश्वव्यापी महामारीका रूपमा लिइएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढ्दो छ । कोरोनाको बढ्दो सङ्क्रमण रोक्न भन्दै आर्थिक एवं मानवीय गतिविधि ठप्प गरिँदा मनोवैज्ञानिक, आर्थिक र सामाजिक…

कोरोना भाइरस संक्रमित र मृतकको विवरण सार्वजनिक नगर्नू : सर्वोच्च

 भदौ २०, २०७७

काठमाडौँ, भदौ २० : सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएका र सङ्क्रमित व्यक्तिको वैयक्तिक विवरण सार्वजनिक नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ । व्यक्तिको सहमतिबेगर त्यस्ता विवरण छाप्ने…

संक्रमणको समुदाय ट्रान्समिसन जिल्ला र स्थानीय तहमा

 भदौ १९, २०७७

काठमाडौं, भदौ १९ : नेपालमा कोभिड– १९ को संक्रमण समुदाय (कम्युनिटी) ट्रान्समिसन जिल्ला र स्थानीय तहमा भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकारसँगको भर्चुअल बैठकमा नेपालमा संक्रमण…