देश
कोरोनामुक्त प्रहरी भन्छन्– मनोबल उच्च पार्दा सजिलै जितिन्छ
काठमाडौँ, भदौ २२ : प्रहरी उपरीक्षक विमलराज कँडेल आफ्नो कर्मचारी टोलीसहित स्याङ्जाको कार्यक्षेत्रमा खटिएकै बेला गत साउनमा कोभिड–१९ भाइरसबाट सङ्क्रमित हुनुभयो । कोरोनाको सङ्क्रमण रोक्ने कार्यसँगै बाढीपहिरो प्रभावितको उद्धार, जिल्लामा…
देश विकास र जनताको सेवामा समर्पित हुन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौँ, भदौ २२ : प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीलाई देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह गर्नुभएको छ । निजामती सेवा दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै…
बहराइनको राजपरिवार नेपाल घुम्न लालायित
काठमाडौँ, भदौ २२ : बहराइनको राजपरिवार नेपाल घुम्न लालायित छ । बहराइनमा नेपालको पर्यटकीय क्षेत्र, कला र संस्कृतिको प्रचारप्रसार भएपछि राजपरिवार नै नेपाल घुम्न उत्साहित भएको जनाइएको छ । नेपालका राजदूत…
निजामती सेवा दिवस : ‘स्वच्छ र सक्षम निजामती प्रशासन : समृद्धि र सुशासन’
काठमाडौं, भदौ २२ : कानुन अभावका कारण सङ्घीयताले परिकल्पना गरेको चुस्त, जिम्मेवार, उत्तरदायी, सुशासित, पारदर्शी र राजनीतिमुक्त निजामती सेवा अवधारणाको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण बनेको छ । यदाकदा राजनीतिक स्वार्थले हस्तक्षेप गर्न खोज्दा…
कस्ता मास्क कसरी लगाउने, यस्ताे छ विज्ञकाे सुझाव
काठमाडौँ, भदौ २१ : “कार्टुनलगायतका उनीहरूलाई रमाइलो लाग्ने चित्रहरू मास्कमा राख्दा त्यो मन पराएर साना बालबालिकाले मास्क लगाउन सक्छन्,” जनस्वास्थ्य विशेषज्ञ डा. रविन्द्र पाण्डेले भन्नुभयो, “किशोरकिशोरीका फेन्सी खालको छुट्टै डिजाइनको…
निषेधाज्ञाको विकल्पबारे सरोकारवालासँग अनुगमन उपसमितिको छलफल
काठमाडौँ, भदौ २१ : कोभिड-१९ को सम्बन्धमा सरकारले गरेका काम कारबाहीको सन्दर्भमा अनुगमन गर्न गठित उपसमितिले निषेधाज्ञाको विकल्प बारेमा सरोकारवाला पक्षसँग आइतबार छलफल गरेको छ । सिंहदरबारस्थित उपसमितिको सभाकक्षमा भएको छलफलमा…
देशका ६४९ स्थानीय तहमा तत्काल अस्पताल निर्माणका लागि मार्गदर्शन सार्वजनिक
काठमाडौँ, भदौ २१ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालको कुनै पनि सेवा नपुगेको ६४९ स्थानीय तहमा पाँच शय्याको अस्पताल तत्काल निर्माणका लागि अस्पताल स्थापनासम्बन्धी मार्गदर्शन ल्याएको छ । कोभिड–१९ महामारी…
इन्द्रजात्रा : क्षमापूजाको प्रसाद शीतलनिवासमा, धार्मिक विधि पूरा
काठमाडौँ, भदौ २१ : प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिनदेखि आश्विन कृष्ण चौथीका दिनसम्म मनाइने इन्द्रजात्राको फूलप्रसाद राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लगिएको छ । इन्द्रध्वजपातन अर्थात् इन्द्रजात्राको लिङ्गो ढालेपछि राष्ट्राध्यक्षले श्रीकुमारीको…
स्वदेशमै काम गर्न चाहन्छन् विदेशबाट फर्किएका युवा
निर्मला घिमिरे काठमाडौं, भदौ २१ नेपाली श्रम बजारमा हरेक वर्ष ५ लाख युवा जनशक्ति आउने गरेका छन् । तीमध्ये अधिकांश वैदेशिक रोजगारीका लागि भारत तथा तेस्रो मुलुक पुग्ने गरेका छन्…
विदेशमा रहेका नेपालीलाई विदेशबाटै मतदान गर्न पाउने व्यवस्था मिलाइनेछ : कृषिमन्त्री
टेक्सस, भदौ २१ : कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताउनुभएको छ । उहाँले…
लोकप्रिय
भक्तपुरमा मनाइयो गाईजात्रा
भदौ १४, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भदौ १४, २०८३






