देश
सिंहदरबारको पूर्वी भाग मङ्सिरभित्र प्रबलीकरण पूरा हुने
काठमाडौं, कात्तिक १७ : विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएका प्रमुख प्रशासनिक स्थल सिंहदरबारको पूर्वी भाग आगामी मङ्सिर मसान्तभित्र प्रवलीकरण सकिने भएको छ । पूर्वी भागको प्रवलीकरणको काम…
आमादब्लम हिमाल आरोहण गर्न कतारका राजकुमारसहितको टोली आधारशिविरमा
सोलुखुम्बु, कात्तिक १७ : सोलुखुम्बुमा रहेको आमादब्लम हिमाल आरोहण गर्न कतारका राजकुमार शेख मोहमद विन अब्दुल्ला आधार शिविर पुग्नुभएको छ । केही दिनअघि नेपाल आउनुभएका राजकुमार शेख मोहम्मदसहित १४ सदस्यीय टोली…
कोरोनालगायत संक्रामक रोग नियन्त्रण खर्च जुटाउन नियमावली परिमार्जन
काठमाडौँ, कात्तिक १७ : स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमलाई कोरोना भाइरस (कोभिड–१९) लगायतका सङ्क्रामक रोग नियन्त्रणको पूर्वाधार निर्माण क्षेत्रमा पनि रकम खर्च गर्न मिल्ने गरी नियमावली परिमार्जन गरिएको छ । मन्त्रिपरिषद्को बैठकबाट…
भारतीय सेनाध्यक्ष नरावणेको नेपाल भ्रमण सन्दर्भ र सैनिक कूटनीति
काठमाडौं, कात्तिक १७ : मुलुकको कूटनीतिको एक हिस्सा र विगतमा सकारात्मक परिणाम हात पारेको अनुभवका आधारमा सैनिक कूटनीतिको प्रयोगबाट पनि नेपाल–भारतबीच पछिल्लो समय देखिएको संवादहीनताको गतिरोध अन्त्य गर्न सकिने तर्क…
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले तोक्यो कोभिड–१९ को उपचार खर्च
काठमाडौं, कात्तिक १६ : सरकारले कोभिड–१९ को लक्षित वर्गबाहेक अरूको उपचार खर्च लाग्ने भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले उपचार खर्च तोकेको छ । पहिले निःशुल्क गर्दै आएको…
भारतीय सेनाध्यक्षको भ्रमण परम्पराको निरन्तता : नेपाली सेना
काठमाडौं, कात्तिक १६ : भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे आगामी बुधबारदेखि नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उहाँ नेपालको तीन दिवसीय भ्रमणमा आउन लाग्नुभएको हो ।…
कृषि विश्वविद्यालयले पाएन भर्ना अनुमति
चितवन, कात्तिक १६ : अरुलाई सम्बन्धन दिएर अनुगमन गर्ने विश्वविद्यालयले नै भर्नाको अनुमति पाएन भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ तर यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरले पशु चिकित्सा तथा…
नजिकिँदो तिहारलाई मखमली फूलको मालाले स्वागत
काठमाडाैं, कात्तिक १६ : तिहार नजिकिदै गर्दा भक्तपुरकाे थली गुण्डुका किसानलाइ अहिले भ्याइ नभ्याइ छ । बारीमा फूलेका मखमली फूल टप्ने र माल बनाएर राख्ने । मखमली फूल कहिले नओइलिने…
बालबालिकामा सिसाजन्य पदार्थको असर बढी
ललितपुर, कात्तिक १६ : बालबालिकामा सिसाजन्य पदार्थको असर बढी पर्ने गरेको पाइएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मनाइरहेको सप्ताहव्यापी सिसाजन्य पदार्थको असर तथा रोकथामको अवसर पारेर नेपाल पोलिमर इन्स्टिच्यूटको आयोजना…
टल्किनै छाड्यो माछापुच्छ्रे हिमश्रृंखला
पोखरा, कात्तिक १५ : त्यसै त लोभलाग्दो पोखरा, त्यसमा पनि खुलेको मौसम । माछापुच्छ्रे अन्नपूर्ण हिमश्रृङ्खलाले सबैलाई मोहित बनाउँछ । कोरोना जोखिमका कारण पोखराको यो सौन्दर्य हेर्न धेरै देशीविदेशी पर्यटक…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित
भदौ १५, २०८३






