देश
मर्दी र माछापुच्छ्रे पदयात्रामा पिसीआर रिपोर्ट अनिवार्य
कास्की, कात्तिक १९ : दशैँलगत्तै जिल्लाका दुई प्रख्यात पदयात्रामार्गमा आन्तरिक पर्यटक बढेपछि कोरोना सङ्क्रमणको सम्भावित जोखिम रोक्न पदयात्रामा आउनेहरुले अनिवार्य पिसीआर रिपोर्र्ट साथमा ल्याउनुपर्ने भएको छ । चर्चित मर्दी हिमाल…
पर्यटकभन्दा वन्यजन्तु बढी
चितवन, कात्तिक १९ : सात महिनापछि खुलेको चितवन राष्ट्रिय निकुञ्जमा यतिबेला थोरै पर्यटक पुगे पनि वन्यजन्तु भने धेरै हेर्ने अवसर पाएका छन् । लामो समय निकुञ्ज सुनसान हुँदा वन्यजन्तुले पर्यटकीय…
एन्टिवडी परीक्षणका लागि नमूना सङ्कलन
काठमाडौं, कात्तिक १८ : समुदास्तरमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिएकोबारे एन्टिवडी परीक्षणका लागि नमूना सङ्कलन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व…
निगमले लागू ग-यो नयाँ सफ्वेयर
काठमाडौं, कात्तिक १८ : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले उड्डयन सेवालाई सुरक्षित र गुणस्तरीय बनाउन आधुनिक प्रविधियुक्त नयाँ सफ्वेयर लागू गरेको छ । निगमले यसअघि सञ्चालन गर्दै आएको…
सबै सरकारी सञ्चारमाध्यम एकै छातामुनि ल्याउन कानून तर्जुमा गरिने
काठमाडौं, कात्तिक १८ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समृद्ध मुलुक निर्माण गर्न सूचनाको महत्वपूर्ण भूमिका हुने भएकाले राष्ट्रिय समाचार समिति ९रासस० जस्ता संस्थाले सत्य, तथ्य तथा विश्वसनीय सूचना…
उपत्यकाको ट्राफिक व्यवस्थापनमा समन्वयको अभाव
काठमाडौं, कात्तिक १८ : मुलुकको राजधानी काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन थप चुनौती पूर्ण बन्दै गएका बेला सम्बद्ध व्यक्तिहरुले एकीकृत योजना कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभएको छ । गृहमन्त्रालय र मातहतका निकायले…
भारतीय स्थलसेनाध्यक्ष नरावणे बुधबार नेपाल आउँदै
काठमाडौं, कात्तिक १८ : प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे नेपालको तीनदिने भ्रमणका लागि बुधबार यहाँ आउँदै हुनुहुन्छ । नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशका…
लाङ्टाङ पदमार्गका पर्यटकीय होटल बन्द
रसुवा, कात्तिक १८ : कोभिड–१९ को संक्रमण बढ्न थालेपछि लाङ्टाङ पदमार्गका होटल आजदेखि बन्द गरिएको छ । लकडाउन खुलाभएपछि स्वास्थ्यको मापदण्ड पालना गरी पुनः सञ्चालन गरिएका रिम्चेदेखि क्याङ्जेनसम्मका सयौं पर्यटकीय…
कोरोनाभाइरस संक्रमित निको हुने दर बढ्यो
काठमाडौँ, कात्तिक १७ : नेपालभर गत २४ घण्टामा दुई हजार ९३३ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने तीन हजार १५० निको भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार…
सर्वोच्चको परमादेशमाथि सरकारको पुनरावलोकन
काठमाडौं, कात्तिक १७ : सर्वोच्च अदालतले कोरोना संक्रमित नागरिकलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन दिएको परमादेशमाथि पुनरावलोकन परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महान्यायाधिवक्ता कार्यालयमार्फत आज उक्त पुनरावलोकन निवेदनमा दर्ता…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित
भदौ १५, २०८३






