देश
पर्यटक आगमनमा ८० प्रतिशत गिरावट
काठमाडौं, पुस १९ : सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार हवाईमार्ग त्रिभुवन अन्तरराष्ट्रिय…
पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना
काठमाडौं, पुस १९ : पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले आज सुदूरपश्चिम, कर्णाली र…
नमोबुद्धमा बढ्दै आन्तरिक पर्यटकको भीड
नमोबुद्ध (काभ्रेपलाञ्चोक), पुस १९ : वरिपरि हिमाल देखिने अग्लो भागमा रहेको आकर्षक धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक स्थल नमोबुद्धमा यतिबेला धार्मिक पर्यटकको भीड लाग्न थालेको छ । गत वर्ष चैतमा कोरोना…
सुदूरपश्चिममा सेना, प्रहरीकै रगतले जोगिन्छ स्थानीयको ज्यान
डोटी, पुस १९ : सुदूरपश्चिम प्रदेशमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीकै रगतले अधिकांश स्थानीयवासीको ज्यान जोगिँदै आएको छ । यहाँका कैलाली, कञ्चनपुरबाहेकका अन्य सात पहाडी जिल्ला, बझाङ, बैतडी, अछाम,…
सिमकोटमा हुन्छ दैनिक ११ घण्टा लोडसेडिङ
सिमकोट, पुस १९ : हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसइई तयारी गरिरहेका विद्यार्थीलाई बढी समस्या बनाएको छ । चर्काे लोडसेडिङले आउने जेठमा एसइई तयारी गर्नका लागि सिमकोटमा…
सरकारविरुद्धका मुद्दा जहिले पनि ‘हेर्न नभ्याइने’
काठमाडौं, पुस १९ : सरकारले संविधानको मर्म संकुचित हुने गरी गत मंसिर ३० गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्यो । बहालमध्ये बहुमतको उपस्थितिमा नियुक्तिको सिफारिस गर्न मिल्ने गरी अध्यादेश ल्याइएपछि भोलिपल्ट…
कठ्याङ्ग्रिँदो जाडोमा कमसल कपडाको भर
काठमाडौँ, पुस १९ : नेपालको उच्च हिमाली जिल्लाको तापक्रम यतिखेर माइनस सात डिग्री सेल्सियस छ । कठ्याङ्ग्रिँदो चिसोसँगै माथिल्लो भेगका बस्तीबाट सर्वसाधारण औलतिर झरिसकेका छन् तर सुरक्षाकर्मी भने औल झर्न पाउँदैनन् । कतिपय…
कोरियाली भाषा परीक्षाको टुङ्गो लागेन, तयारीमा जुटेका युवा अलमलमा
काठमाडौँ, पुस १८ : कोरियाली भाषा परीक्षा सञ्चालन हुने टुङ्गो नलाग्दा परीक्षाको तयारीमा जुटेका युवा अलमलमा परेका छन् । आकर्षक रोजगारीको गन्तव्यका रुपमा रहेको दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस)…
सडक महोत्सव : ‘अन्धकारमा उज्यालो दीप’
पोखरा, पुस १८ : कोभिड–१९ का कारण लामो समयदेखि सुस्ताएको पोखराको पर्यटन व्यवसायमा हालै सम्पन्न सडक महोत्सवले अन्धकारमा उज्यालो ल्याएको महसुस गरेको पर्यटन व्यवसायीले बताएका छन् । रेष्टुरेण्ट एण्ड बार…
चिडियाखानामा अनलाइनमार्फत टिकट काट्ने बढे
काठमाडौं, पुस १८ : स्वास्थ्य मापदण्ड पूरा गर्दै आठ महिनापछि खुलेको ललितपुरमा रहेको सदर चिडियाखानामा अनलाइनबाट टिकट काट्ने अवलोकनकर्ताको सङ्ख्या बढेको छ । पहिलो पटक चिडियाखानाले अवलोकनकर्ताका लागि अनलाइन टिकटको…
लोकप्रिय
चुनाव सम्पन्न गर्न राष्ट्रपति पौडेलको आग्रह
असोज ०३, २०८२
चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोगको अपिल
असोज ०८, २०८२
पृथ्वी राजमार्ग साँझसम्म खुल्ने
असोज ०५, २०८२