देश
गंगामायाको जीवनरक्षाका लागि संवेदनशील बन्न आयोगको आग्रह
काठमाडौं, माघ ८ : राष्ट्रिय मानव अधिकार आयोगले गंगामाया अधिकारीको न्यायप्राप्तिको हक सुनिश्चित गर्दै जीवनरक्षा तथा उचित बसोबासको व्यवस्थापन गरी जीवनरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेको छ ।…
उच्चस्तरीय टोलीद्वारा विवादित मध्यपहाडी लोकमार्ग अनुगमन
लमजुङ, माघ ८ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृग्थीसुब्बा गुरुङ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्प कँडेल, प्रधानमन्त्री कार्यालयका पूर्वाधार विज्ञ गजेन्द्र थपलियालगायतको उच्चस्तरीय टोलीले विवादित मध्यमहाडी लोकमार्गको अनुगमन गर्नुभएको छ ।…
बेसहाराका लागि सहारा बन्यो मानवसेवा आश्रम
मोरङ, माघ ७ : ‘बेसहाराका लागि सहारा’ बन्दै मानव सेवा आश्रमले आफ्नो नामअनुसार काम गरेको छ । मुख्य कार्यालय वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित आश्रम विसं २०६९ भदौ १३ गते पाँच सहयोगापेक्षीको…
उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी दिन आयोगको आग्रह
काठमाडौं, माघ ७ : राष्ट्रिय मानव अधिकार आयोगले चिनी उद्योगीले उखु किसानलाई दिनुपर्ने बक्यौता सम्पूर्ण रकम दिन आग्रह गरेको छ । सरकारसँग भएको सम्झौताअनुरूप सम्झौताको २१ दिनभित्र दिनुपर्नेमा आंशिक मात्र…
मध्यपहाडी लोकमार्ग र बलेवा विमानस्थल कालोपत्रको तयारी
गलकोट, माघ ७ : राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको सदरमुकाम खण्ड र बलेवा विमानस्थल कालोपत्रका लागि तयारी थालिएको छ । निर्माण कम्पनीको घोषित प्रतिबद्वताअनुसार काम भए दुवै…
कैफियत गर्ने २८६ वटा फर्मलाई कारबाही
काठमाडौँ, माघ ७ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो छ महिनामा २८६ वटा व्यावसायिक फर्मलाई जरिवाना गरेको छ । गत साउनदेखि पुससम्म विभागको नेतृत्वमा…
कोरोना संक्रमणको प्रभाव : एक हजार निजी विद्यालय बन्द हुन सक्ने
काठमाडौँ, माघ ७ : कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण पठनपाठन बन्द भएपछि देशभर करिब एक हजार विद्यालय पूरै बन्द हुने जोखिममा छन् । निजी विद्यालयका संस्थामा आबद्ध नभएका तथा थोरै…
सीमाबाट ३०१ महिला तथा बालबालिकाको उद्धार
टीकापुर, माघ ७ : प्युठानको एक छात्रावासमा कार्यरत एक महिला फेसबुकमा एक युवकसँग नजिक हुनुभयो । करिब एक वर्षसम्म फेसबुकमा जोडिएको मित्रतापछि उनीहरुले विवाह गर्ने निधो गरे । युवकले घर…
आगो बालेर नसुत्न सर्वसाधारणमा अनुरोध
काठमाडौं, माघ ६ : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगो बालेर सुत्दा विभिन्न जिल्लामा मानवीय क्षति भएको भन्दै सचेत हुन सर्वसाधारणमा अनुरोध गरेको छ । प्राधिकरणले घरमा जाडो…
पहिलोपटक मकाउमा उडान गर्दै निगम
काठमाडौँ, माघ ६ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पहिलोपटक मकाउ गन्तव्यमा उडान गर्ने भएको छ । मकाउमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन निगमले मकाउमा चार्टर्ड उडान गर्न लागेको…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३






