देश
यसपाली जाडोको मौसम : औषतभन्दा चिसोको प्रभाव न्यून
काठमाडौं, माघ २३ : मुलुकमा यसपाली जाडो याममा चिसोको प्रभाव औषतभन्दा कम रहेको छ । गत वर्ष मुलुकका पहाडी क्षेत्रका केही उच्च भेगमा हिमपात भएको थियो तर यसपाली अहिलेसम्म त्यो…
‘दलितमाथिको विभेद अन्त्य नभएसम्म समृद्धि असम्भव’
धनुषा, २३ माघ : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दलितमाथिको विभेद अन्त्य नभएसम्म विकास र समृद्धिको परिकल्पना सम्भव नरहेको बताउनुभएको छ । समता फाउण्डेशनले आज जनकपुरधाममा आयोजना गरेको समाजिक…
संवैधानिक निकायमा नियुक्तिविरुद्ध शीतल निवासमा नागरिक अगुवाको मार्चपास
काठमाडौं, माघ २३ : नागरिक अगुवाहरूले शुक्रबार बिहान काठमाडौंमा मार्चपास गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले अवैधानिकरुपमा संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बृहत नागरिक आन्दोलनको आयोजनामा मार्चपास गरिएको…
आमहडतालले सकस: परीक्षा प्रभावित, बिरामी हिँडेरै अस्पताल
काठमाडौं, माघ २३ : नेकपा दाहाल–नेपाल समूहले गरेको आमहडतालका कारण बिहीबार एलएलबीका परीक्षार्थी प्रभावित भएका छन् । बुधबारदेखि सुरु भएको एलएलबी दोस्रो वर्षको परीक्षाको दोस्रो दिन प्रोपर्टी ल विषयको परीक्षा थियो ।…
बन्दमा १८८ पक्राउ, ३३ सवारी तोडफोड
काठमाडौँ, माघ २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले गरेको हड्तालका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । गृह मन्त्रालयले यातायातसहित कलकारखाना उद्योगधन्दा सञ्चालन गर्न आग्रह गरेको…
कक्षा ११ र १२ को पाठ्यक्रमको समस्या समाधान
काठमाडौँ, माघ २२ : पाठ्यक्रम विकास परिषद्को बैठकले माध्यमिक तहमा गणित विषय अनिवार्य नहुँदा विद्यार्थीले उच्च शिक्षामा अवसरलाई प्राप्त गर्न नसक्ने अवस्थालाई मनन् गरी गणित विषयलाई अनिवार्य गरेको छ ।…
पर्यटन बोर्डका सातै प्रदेशमा संरचना विस्तार
काठमाडौँ, माघ २२ : सार्वजनिक निजी साझेदारीका साथ मुलुकको पर्यटन प्रवद्र्धनको जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डले आफ्नो संरचनालाई सात वटै प्रदेशमा विस्तार गरेको छ । बोर्डले प्रदेशस्तरीय कार्यालय विस्तारका लागि…
एक लाख ५८ हजारले खोप लगाए, बचेको खोप दोस्रो चरणमा प्राथमिकतामा परेकालाई दिइने
काठमाडौँ, माघ २२ : कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप अहिलेसम्म एक लाख ५८ हजार ४८७ ले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ७७ जिल्लाका २०१ खोपकेन्द्रबाट…
पर्यटकीय गन्तव्य बन्दै हेटौँडाको शहीद स्मारक उद्यान
वाग्मती, माघ २२ : हेटौँडा भन्नासाथ धेरैको मनमा यहाँको शहीद स्मारक उद्यान सम्झिन्छन् । छोटो समयका लागि हेटौँडा आउने पनि एक पटक स्मारक भ्रमण गर्न खोज्छन् । पूर्व–पश्चिम यात्रा गर्ने र स्मारकको…
हिउँदमा भारी वर्षा नहुने बर्खामा पनि खडेरीको सम्भावना
काठमाडौँ, माघ २२ : पश्चिमी भेगमा हल्का वर्षाकै भरमा यस पटकको हिउँद जाने देखिएको छ । हिउँद सकिन लाग्दा वर्षा भएको छैन, साथै उच्च हिमाली भेगमा राम्ररी हिमपातसमेत हुन सकेको…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
रोजगारीले रसुवा पुर्यायो, भोटेकोशीले घर फर्कन दिएन
भदौ १६, २०८३






