देश

‘सडक बालबालिकामुक्त राष्ट्र’ निर्माणमा सक्रियता

 माघ ०९, २०७७

काठमाडौँ, माघ ९ : सरकारले ‘सडक बालबालिकामुक्त राष्ट्र’ निर्माण अभियानलाई तीव्रता दिएको छ । अभियानअन्तर्गत सरकारले २०७३ वैशाख २७ गतेदेखि एकातिर बालबालिकालाई सडकसम्म आउन नदिन परिवारमा विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन…

एक दशकमा पारित भयो पञ्चांग निर्णायक समिति गठन आदेश

 माघ ०९, २०७७

काठमाडौँ, माघ ९ : नेपाल पञ्चांग निर्णायक समितिले गठन आदेश मस्यौदा गरी पठाएको एक दशकपछि मन्त्रिपरिषद्बाट पारित भएको छ । मन्त्रिपरिषद्को गत पुस २० गतेको बैठकले समितिको गठन आदेश पारित…

भारत सरकारद्वारा १० लाख मात्रा खोप हस्तान्तरण

 माघ ०८, २०७७

काठमाडौँ, माघ ८ : भारत सरकारले नेपाल सरकारलाई कोरोनाविरुद्धको १० लाख मात्रा खोप अनुदानस्वरुप उपलब्ध गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले आज प्रधानमन्त्री निवासमा आयोजित…

लिङ्ग परीक्षणपछिको गर्भपतनले महिलाको स्वास्थ्य जोखिममा

 माघ ०८, २०७७

टीकापुर,माघ ८ : कैलालीकी एक महिलाका दुई छोरी र एक छोरामध्ये छोरा फरक क्षमता भएका अर्थात् शारीरिक अपाङ्गता छन् । होटल व्यवसायी  ती महिलाका पति र घरपरिवारले उनलाई सधैँ छोरा चाहियो…

प्रतिबन्ध नखुल्दा लाखौँ घनफिट सालको काठ अलपत्र

 माघ ०८, २०७७

काठमाडौँ, माघ ८ : करीब आठ महिनादेखि सालका काठ, दाउराको कटान, मुछान, बिक्री वितरण र ओसारपसारमा लगाइएको रोकावट अझै नखुल्दा लाखौँ घनफिट काठ अलपत्र परेको छ । सालको काठ आपूर्ति नहुँदा…

गंगामायाको जीवनरक्षाका लागि संवेदनशील बन्न आयोगको आग्रह

 माघ ०८, २०७७

काठमाडौं, माघ ८ : राष्ट्रिय मानव अधिकार आयोगले गंगामाया अधिकारीको न्यायप्राप्तिको हक सुनिश्चित गर्दै जीवनरक्षा तथा उचित बसोबासको व्यवस्थापन गरी जीवनरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेको छ ।…

उच्चस्तरीय टोलीद्वारा विवादित मध्यपहाडी लोकमार्ग अनुगमन

 माघ ०८, २०७७

लमजुङ, माघ ८ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृग्थीसुब्बा गुरुङ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्प कँडेल, प्रधानमन्त्री कार्यालयका पूर्वाधार विज्ञ गजेन्द्र थपलियालगायतको उच्चस्तरीय टोलीले विवादित मध्यमहाडी लोकमार्गको अनुगमन गर्नुभएको छ ।…

बेसहाराका लागि सहारा बन्यो मानवसेवा आश्रम

 माघ ०७, २०७७

मोरङ, माघ ७ : ‘बेसहाराका लागि सहारा’ बन्दै मानव सेवा आश्रमले आफ्नो नामअनुसार काम गरेको छ । मुख्य कार्यालय वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित आश्रम विसं २०६९ भदौ १३ गते पाँच सहयोगापेक्षीको…

उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी दिन आयोगको आग्रह

 माघ ०७, २०७७

काठमाडौं, माघ ७ : राष्ट्रिय मानव अधिकार आयोगले चिनी उद्योगीले उखु किसानलाई दिनुपर्ने बक्यौता सम्पूर्ण रकम दिन आग्रह गरेको छ । सरकारसँग भएको सम्झौताअनुरूप सम्झौताको २१ दिनभित्र दिनुपर्नेमा आंशिक मात्र…

मध्यपहाडी लोकमार्ग र बलेवा विमानस्थल कालोपत्रको तयारी

 माघ ०७, २०७७

गलकोट, माघ ७ : राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको सदरमुकाम खण्ड र बलेवा विमानस्थल कालोपत्रका लागि तयारी थालिएको छ । निर्माण कम्पनीको घोषित प्रतिबद्वताअनुसार काम भए दुवै…