देश
अरुण तेस्रो निर्माणसँगै स्थानीय विकासमा तीव्रता
सङ्खुवासभा, चैत १ : अरुण तेस्रो जलविद्युत् परियोजनाको निर्माण कार्य भइरहँदा स्थानीय बासिन्दा लाभान्वित भएका छन् । यो परियोजना निर्माणले स्थानीय बासिन्दालाई सडक, विद्यालयलगायत पूर्वाधार निर्माण, सीपमूलक तालिम, रोजगारी, आयआर्जन, स्वास्थ्य, शिक्षाजस्ता…
खोप लगाएपछि ज्येष्ठ नागरिक खुसी
काठमाडौँ, चैत १ : ज्येष्ठ नागरिकले खोप लगाउन थालेपछि कोरोनाविरुद्धका अभियान नयाँ चरणमा प्रवेश गरेको छ । उहाँहरू खोप लगाउन पाउँदा असाध्य खुसी मात्र हुनुभएको छैन, अब बाँचिने भयो भन्दै खुसी साट्न…
पशुपतिमा गंगा आरती, युवापुस्ता उपस्थिति बढ्दाे
काठमाडौं, फागुन २९ : पशुपति प्राङ्गणमा हरेक साँझ हुने गंगा आरतिमा युवापुस्ता मनमग्न हुने देखि ध्यान (मेडिटेसन) गर्नेहरुको भिड लाग्ने गरेका छन् । पीडा, समस्या भुल्न तथा मनमा आनन्दको लागि धेरै…
नारायणगढ–मुग्लिन सडक आजदेखि नियमित सञ्चालनमा आउने
चितवन, फागुन २९ : नारायणगढ–मुग्लिङ सडकखण्ड आजदेखि नियमित सञ्चालनमा आउने भएको छ । इच्छाकामना गाउँपालिका–६ चारकिलोमा पहिरो रोकथामका लागि यही फागुन २३ गतेदेखि बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गरिएको…
होली नजिकियो, न बज्न थाले ढोल न गुञ्जिए जोगिरा सररर
सप्तरी, फागुन २९ : होली पर्व नजिक आउँदै छ । होली पर्वको आगमनसँगै कुनैबेला गाउँघरमा राति गुन्जिने होली गीत अचेल लोप हुँदै गईरहेको छ । वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म…
मेघ गर्जनसहित वर्षाको सम्भावना
काठमाडौँ, फागुन २९ : पश्चिमी वायुको प्रभावले शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त…
रहरलाग्दा उद्यम लोभलाग्दो प्रगति
काठमाडौं, फागुन २९ : ‘ज्युँदै म-याको भनी नाउँ कसको, उद्यम बिना बित्दछ काल जसको’ आदिकवि भानुभक्त आचार्यको यो पङ्क्तिले उद्यमको महìवलाई स्पष्ट पारेको छ । व्यक्ति होस् वा राष्ट्र सबैका…
३८० स्थानीय तह सडक सञ्जालमा जोडिने
काठमाडौँ, फागुन २९ : स्थानीय तहको केन्द्रदेखि सातवटै प्रदेश सरकारको राजधानीसम्म पक्की सडक सञ्जालले जोड्न ३८० वटा स्थानीय तहले सरकारसँग माग गरेका छन् । प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार…
सर्वोच्च अदालतमा दुई र उच्च अदालतमा १८ न्यायाधीशको नाम सिफारिश (सूचिसहित)
काठमाडौँ, फागुन २८ : न्याय परिषद्को आजको बैठकले सर्वोच्च अदालतका न्यायाधीशमा डा कुमार चुडाल र नहकुल सुवेदीका नाम सिफारिश गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका अध्यक्षतामा आज बसेको परिषद् बैठकले…
६ हजार सरकारी सवारी साधनले लिए इम्बोस्ड नम्वर प्लेट
काठमाडौँ, फागुन २८ : सवारीसाधनको सुरक्षाका हिसाबले महत्वपूर्ण मानिएको ‘इम्बोस्ड’ नम्वर प्लेट लिने सरकारी सवारी साधनको संख्या झण्डै छ हजार पुगेको छ । सरकारले फागुन मसान्तसम्ममा सरकारी सवारी साधनले यो नम्वर प्लेट…
लोकप्रिय
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३






