देश
काठमाडौंमा उच्च वायु प्रदूषण, आइतबारसम्म मौसम स्थिर रहने
काठमाडौँ, चैत १४ : शुक्रबारदेखि एक्कासी काठमाडौँ उपत्यकाको आकाशमा बाक्लो तुवाँलाले ढाकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका केही जिल्लामा डढेलो लागेको र सोबाट सिर्जित प्रदूषणका…
गणकका लागि चार गुणाभन्दा बढीको आवेदन
काठमाडौँ, चैत १४ : राष्ट्रिय जनगणना २०७८ का लागि खुला गरिएको आवेदनमा झन्डै दुई लाखले आवेदन दिएका छन् । जनगणनाका लागि सुपरीवेक्षक आठ हजार र गणक ३९ हजार गरी ४७ हजार…
घलेगाउँमा पर्यटकको ओइरो
लमजुङ, चैत १४ : स्मार्ट भिलेज घलेगाउँमा आन्तरिक पर्यटकको ओइरो लागेको छ । क्व्होँलासोंथर गाउँपालिका–३ मा पर्ने घलेगाउँमा दैनिक पर्यटकको चहलपहल बढेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार माघ महिनाबाटै घलेगाउँमा…
कोरोना फैलिन नदिन हेल्थ डेस्क स्थापना, स्वास्थ्यकर्मीको बिदा बन्द
डोटी, चैत १४ : भारतमा कोरोना सङ्क्रमण बढेपछि अहिले त्यहाँ कामका लागि गएका जिल्लावासी दिनहुँ गाउँ फर्किन थालेका छन् । भारतबाट रोजगारी घर फर्किँदै गरेका नागरिकबाट कोरोना सङ्क्रमण नआओस् भन्दै जिल्लाका…
चैत २० गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने
काठमाडौँ, चैत १३ : सरकारले यही चैत २० गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरुवात गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका १२ जिल्लामा हात्तीपाइले रोगबाट बच्नका…
नेपालगञ्ज नाकामा कडाई, अनावश्यक आवागमनमा रोक
नेपालगञ्ज, चैत १३ : भारतमा दोस्रो चरणको कोरोना संक्रमण बढेसंगै यहाँस्थित नेपाल भारत सीमानाको जमुनाह नाकामा शुक्रवारबाट कडाई शुरु गरिएको छ । भारतमा कोरोना बढे पछि नेपालमा पनि फैलिन सक्ने…
उच्च वायु प्रदूषणले रोकिएका उडान सुचारु, मौसम सुधार हुन समय लाग्ने
काठमाडौं, चैत १३ : प्रतिकूल मौसमका कारण करिब दुई घन्टा उडान प्रभावित भएको मुलुकको एक मात्र भित्रुवन अन्तरराष्ट्रिय विमानस्थलमा केही मात्रामा उडान खुलेको छ । मौसम खराबीले आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै…
काठमाडौंमा आज वर्षकै उच्च वायुप्रदूषण, भिजिविलिटी ह्वात्तै घट्यो
काठमाडौं, चैत १३ : देशैभरका मुख्य शहरमा शुक्रबार वायुप्रदूषणको दर वर्षकै उच्च भएको तथ्याङकले देखाएको छ । वातावरण विभागका सूचनाअधिकारी शंकरप्रसाद पौडेलले भने केही दिनदेखि हावा नचलेको र भूमि सुख्खा भएका…
डढेलोले आँखा हेर्नै मुस्किल : बालबालिका र वृद्धवृद्धालाई जोगाउन वातावरणविद्को सुझाव
हेटौँडा, चैत १३ : मकवानपुरका सामुदायिक वन क्षेत्रहरुमा लागेको डढेलोका कारण बागमती प्रदेशको राजधानी हेटौँडासहित ग्रामीण क्षेत्रमा समेत वातावरण प्रभावित भएको छ । शुक्रबार दिउँसो बाक्लो तुवाँलोका कारण डाँडाकाँडा छोपिएका छन्…
वैदिक दर्शनको महत्व बुझाउन संस्कृत र हिन्दीका ५० पुस्तक नेपालीमा
काठमाडौँ, चैत १३ : वैदिक सनातन धर्मको महत्व बुझाउने उद्देश्यले गीता प्रेसले संस्कृत र हिन्दीमा प्रकाशन गरेका ५० पुस्तकको नेपालीमा अनुवाद गराएको छ । नेपालमै पहिलो आधिकारिक बिक्री केन्द्रका रुपमा…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
भाइको प्रतीक्षामा रामकुमार
भदौ १७, २०८३
मलेसियामाथि नेपालको जित
भदौ १८, २०८३






