देश
कोरोनाभाइरस संक्रमणको त्रास : १० मिनेटमा १ जनाले ज्यान गुमाउँदै
काठमाडौं, वैशाख २८ : कोरोना संक्रमणका कारण हरेक १० मिनेटमा एक जनाले ज्यान गुमाउन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा १ सय…
आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदै
काठमाडौँ, वैशाख २८ : प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।…
बहराइनका राजकुमारसहित ८० आरोहीको टोली सगरमाथा शिखरमा
सोलुखुम्बु, वैशाख २८ बहराइनका राजपरिवार सहित आज एकै दिन करिब ८० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । पर्यटन विभागका निर्देशक मीरा आचार्यका अनुसार आज बिहान ६ः४० बजेको…
संक्रमण बढ्न थालेपछि जनप्रतिनिधिका सवारी नै एम्बुलेन्स बनाइँदै
काठमाडौँ, वैशाख २८ : स्थानीय तहका जनप्रतिनिधिले कोरोना (कोभिड–१९) सङ्क्रमण तीव्र गतिमा फैलन थालेपछि आफू चढ्ने सवारीसाधन सङ्क्रमित बोक्न र स्वास्थ्य प्रयोजनका लागि प्रयोग गर्न थालेका छन् । सङ्क्रमित एम्बुलेन्स नपाएर घरमै…
नरदेवी आयुर्वेदिक अस्पतालमा अक्सिजनसहितको एचडीयु र आइसोलेसन केन्द्र
काठमाडौँ, वैशाख २७ : कोभिड –१९ बाट सङ्क्रमित बिरामीको उपचारका लागि काठमाडौँ महानगरपालिका र नरदेवी आयुर्वेदिक अस्पताल बीच अक्सिजनसहितको एचडीयु (हाइ डिपेन्डेन्सी युनिट) सेवा र आइसोलेसन केन्द्र सञ्चालन गर्न सहमतिपत्रमा…
उपत्यकाका अस्पतालमा संक्रमितका लागि छुट्याइएका शय्या भरिदै
काठमाडौं, वैशाख २७ : काठमाडौं उपत्यकामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उपचारका लागि छुट्याइएका अस्पतालका बेड भरिएका छन् । नयाँ भेरियन्टबाट सङ्क्रमित हुने बिरामीको लागि अक्सिजन अत्यावश्यक भइरहेको अवस्थामा उपत्यकाका अस्पतालमा…
कोभिड–१९ उपचारका लागि अस्पताल र शय्या थप
काठमाडौँ, वैशाख २७ : सरकारले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि स्वास्थ्यको भौतिक पूर्वाधार थप्ने क्रम जारी राखेको छ । सरकारले सङ्क्रमण दोस्रो लहरको बढेपछि कोभिड–१९ व्यवस्थापनका लागि लक्षित कार्ययोजनानुसार…
अनलाइनबाट परामर्श सेवा सुरु
काठमाडौँ, वैशाख २७ : कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरले धेरैलाई तनाव दिएको छ । एकातिर औषधि र अस्पतालमा श-या अभाव छ भने अर्काेतिर दैनिक हजारौँको सङ्ख्यामा सङ्क्रमित बढिरहेका समाचारले चिन्ता थपिदिएको…
साल्दाङ डोल्पामा चामल अभाव, कोटा बढाउन माग
जाजरकोट, वैशाख २६ : शे–फोक्सुन्डो गाउँपालिकाको केन्द्र साल्दाङ डोल्पामा गत वर्ष मङ्सिरमा ठेक्का लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल अहिलेसम्म पुगेको छैन । ठेक्का सम्झौता भएको छ महिना…
कोरोना महामारी : आयुर्वेदप्रति बढ्यो भरोसा
कर्णाली, वैशाख २५ : कोरोना भाइरसको नयाँ भेरियन्ट शुरु भएसँगै वीरेन्द्रनगर ९ लाटीकोइलीका प्रचण्ड पोखरेलका परिवारका तीन जना सदस्यमा फरक–फरक समयमा सङ्क्रमण देखियो । लक्षणसहितका ती सङ्क्रमित सदस्यको औषधि उपचारका…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३






