देश
मूल प्रवाहमा आउलान् राउटे समुदाय ?
कर्णाली, साउन ७ : प्रदेश सरकारले अन्य समुदायझैँ जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे समुदायलाई मूल प्रवाहीकरणमा ल्याउने नीति अघि सारेको छ । सामाजिक विकास मन्त्रालयले तयार पारेको मूल प्रवाहीकरणसम्बन्धी उक्त…
लामो दूरीका यातायात सञ्चालनमा सहजीकरण गर्न गृहको निर्देशन
काठमाडौं, साउन ७ : गृह मन्त्रालयले लामो दूरीका सार्वजनिक यातायात सञ्चालनका लागि सहजीकरण गर्न प्रहरी प्रधान कार्यालय नक्साल र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । मंगलबार मध्यम तथा…
सङ्क्रमणको तेस्रो लहर आउन सक्छ, सजग रहौँ : स्वास्थ्य मन्त्रालय
काठमाडौँ, साउन ७ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउनसक्ने भएकाले सचेत रहन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै निषेधाज्ञा…
अझै बनेन झोलुङ्गे पुल, महाकालीमा तुइनकै भर
दार्चुला, साउन ६ : दार्चुलाका व्याँसवासी अहिले पनि उर्लंदो महाकाली वारपार गर्न तुइनमा ताङ्लोकै भर पर्नुपरेको छ । वर्षौँदेखि स्थानीयवासीले महाकाली नदीमा झोलुङ्गे पुल बनाउन अनुरोध गर्दा पनि कोही कसैबाट…
अझै पाइएन आमाको नाममा नागरिकता
काठमाडौँ, साउन ६ : संविधानको धारा १२ मा आमाको नामबाट नागरिकता लिन पाउने स्पष्ट व्यवस्था छ । संविधान जारी भएको छ वर्ष पुग्न लाग्दासमेत गोकर्णेश्वर नगरपालिका–५ निवासी यवेश अधिकारीले पटकपटक…
बीपी स्मृति दिवस : बीपीको प्रमुख कार्यसूची : ‘लोकतान्त्रिक सिद्धान्त, आदर्श र गन्तव्य’
काठमाडौँ, साउन ६ : नेपाली राजनीतिका शिखर पुरुष विश्वेश्वरप्रसाद कोइरालालाको प्रजातन्त्रप्रतिको प्रतिबद्धता र निष्ठाको स्मरण गरिएको छ । बीपी जयन्तीको अवसरमा सुशील कोइराला मेमोरियल फाउन्डेशनद्वारा आज यहाँ आयोजित अन्तरसंवादका सहभागी वक्ताले…
‘नन कोभिड’का विरामी ओझेलमा परेकोमा स्वास्थ्यविद् चिन्तित
काठमाडौं, साउन ६ : पछिल्लो समय कोरोना संक्रमितका लागि भन्दै अस्पतालहरुले शैया छुट्याउन लागेसँगै कोभिड बाहेक, नन कोभिडका विरामीहरुलाई अठ्यारो हुने गरेको जनस्वास्थ्यविद्हरु बताएका छन् । अहिले सरकार, अस्पताल, विज्ञ र…
खोप ल्याउन निगमकाे नयाँ तालिका, जहाज आज बेइजिङ उड्दै
काठमाडौं, साउन ६ : चीनसँग खरिद गरिएकाे ‘भेरोसेल’खोप ल्याउन दोस्रो पटक नेपाल वायु सेवा निगमको जहाज आज राती ११ बजे वेइजिङ उड्ने भएको छ । गत विहिबारनै खोप ल्याउन बेइजिङ उड्ने…
बलि (कुर्वान) दिने पर्व बकर इद मनाइँदै
काठमाडौँ, साउन ६ : मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि…
पाँचखालमा ‘भू–भौतिकी सर्वेक्षण’ : प्रतिवेदन कुर्दै पुरातत्व विभाग
काभ्रेपलाञ्चोक, साउन ५ : पुरातत्व विभागले पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा ‘जियोफिजिकल सर्वे’ (भू–भौतिकी सर्वेक्षण)को काम सकेको चार महिना भयो । विभागले बेलायतबाट आएको विज्ञ टोलीसहित पाँचखाल–७ तथा वरपरको क्षेत्रमा गत चैत पहिलो…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन
भदौ १६, २०८३






