देश
महङ्गी र कालोबजारी नियन्त्रणका लागि बजार अनुगमन तीब्र पार्न गृहमन्त्रीकाे निर्देशन
काठमाडौँ, असोज ७ : गृहमन्त्री बालकृष्ण खाँणले दशै, तिहार, नेपालसम्वत र छठलगायत चाडपर्वमा हुने सक्ने दैनिक उपभोग्य वस्तुको महङ्गी र कालोबजारी नियन्त्रणका लागि बजार अनुगमन तीब्र पार्न निर्देशन दिनुभएको छ ।…
राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्न सेनालाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ, असोज ७ : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्दै तिनको डटेर सामना गर्न राष्ट्रिय सेनालाई स्रोत र साधनको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रक्षा मन्त्रालयको…
कांग्रेसले दसैँअघि हिमाली जिल्लामा अधिवेशन गर्ने
काठमाडौँ, असोज ७ : नेपाली कांग्रेसले हिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले महाधिवेशनको कार्यतालिकाअनुसार…
सरकारद्वारा चाडपर्व केन्द्रित बजार अनुगमन, कैफियत भेटिए कारवाही
काठमाडौं, असोज ७ : सरकारले दशैंलगायत चाडपर्व नजिकिएसँगै बजार अनुगम शुरु गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनैपूर्णिमादेखि नै बजार अनुगमन शुरु गरेको र यसलाई थप गर्दै लगेको…
राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘विनियोजन विधेयक,२०७८’ प्रमाणीकरण
काठमाडौं, असोज ७ : राष्ट्रपति विद्यादेवी भण्डारीले “विनियोजन विधेयक,२०७८” प्रमाणीकरण गर्नुभएकाे छ । संघीय संसदको दुबै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको साे विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण…
दशैंका लागि अग्रिम टिकट बुकिङ असोज ११ गतेदेखि खोल्ने निर्णय
काठमाडौं, असोज ७ : यातायात व्यवस्था विभागले सार्वजनिक सवारीमा असोज ११ गतेदेखि दशैंको अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको छ । गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र…
मनास्लु आरोहणका लागि बाटो तयार, असोज १० बाट आरोहण शुरु
काठमाडौं, असोज ६ : मनास्लु हिमाल (आठ हजार १८३ मिटर) आरोहणका लागि तेस्रो क्याम्प भन्दा माथि अर्थात सात हजार मिटरसम्म बाटो निर्माणको काम सम्पन्न भएकाले असोज १० गतेदेखि आरोहण शुरु…
सोह्र श्राद्धको अपराह्नकाल : कुन तिथि कतिखेर गर्ने ?
काठमाडौँ, असोज ६ : दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । धर्मशास्त्रका विभिन्न ग्रन्थमा सोह्र श्राद्ध अपराह्नकालमा गर्नु…
न्याय खोज्न नेपालगन्जदेखि सिंहदरबारसम्म पैदल
नेपालगन्ज, असोज ६ : पाँच दिनदेखि उनीहरू पैदल यात्रामा छन् । संयोग मिले खान्छन्, नत्र भोकै । जहाँ रात पर्यो, त्यहीं निदाउँछन् । राजमार्गले पोलेर पाइतालामा फोका उठेका छन्, तर यात्रा रोकिएको छैन ।…
पर्वतीय उडान पुनः सुरु
काठमाडौँ, असोज ५ : कोभिड–१९ महामारीका कारण स्थगित भएको मुलुकको पर्वतीय उडान (माउन्टेन फ्लाइट) पुनः सुरु भएको छ । कोभिडको जोखिम कम भएसँगै वायुसेवा कम्पनीले पर्वतीय उडान सञ्चालनमा ल्याएका हुन्…
लोकप्रिय
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३






