देश
चाडवाडको सुरक्षा : खतरा महसुस हुने वित्तिकै प्रहरीमा खबर गर्नुहोस्
काठमाडौँ, असोज ७ : विस्तारै मनसुनको समय उत्तराद्र्घतर्फ धकेलिएर नेपालीहरुको मुख्य चाड नजिकिएसँगै नेपाल प्रहरीले आफ्नो निगरानी बढाउन थालेको छ । चाडपर्वमा विभिन्न आपराधिक समूह सल्बलाउने, आपराधिक गतिविधि तथा दुर्घटना…
महङ्गी र कालोबजारी नियन्त्रणका लागि बजार अनुगमन तीब्र पार्न गृहमन्त्रीकाे निर्देशन
काठमाडौँ, असोज ७ : गृहमन्त्री बालकृष्ण खाँणले दशै, तिहार, नेपालसम्वत र छठलगायत चाडपर्वमा हुने सक्ने दैनिक उपभोग्य वस्तुको महङ्गी र कालोबजारी नियन्त्रणका लागि बजार अनुगमन तीब्र पार्न निर्देशन दिनुभएको छ ।…
राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्न सेनालाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ, असोज ७ : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्दै तिनको डटेर सामना गर्न राष्ट्रिय सेनालाई स्रोत र साधनको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रक्षा मन्त्रालयको…
कांग्रेसले दसैँअघि हिमाली जिल्लामा अधिवेशन गर्ने
काठमाडौँ, असोज ७ : नेपाली कांग्रेसले हिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले महाधिवेशनको कार्यतालिकाअनुसार…
सरकारद्वारा चाडपर्व केन्द्रित बजार अनुगमन, कैफियत भेटिए कारवाही
काठमाडौं, असोज ७ : सरकारले दशैंलगायत चाडपर्व नजिकिएसँगै बजार अनुगम शुरु गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनैपूर्णिमादेखि नै बजार अनुगमन शुरु गरेको र यसलाई थप गर्दै लगेको…
राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘विनियोजन विधेयक,२०७८’ प्रमाणीकरण
काठमाडौं, असोज ७ : राष्ट्रपति विद्यादेवी भण्डारीले “विनियोजन विधेयक,२०७८” प्रमाणीकरण गर्नुभएकाे छ । संघीय संसदको दुबै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको साे विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण…
दशैंका लागि अग्रिम टिकट बुकिङ असोज ११ गतेदेखि खोल्ने निर्णय
काठमाडौं, असोज ७ : यातायात व्यवस्था विभागले सार्वजनिक सवारीमा असोज ११ गतेदेखि दशैंको अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको छ । गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र…
मनास्लु आरोहणका लागि बाटो तयार, असोज १० बाट आरोहण शुरु
काठमाडौं, असोज ६ : मनास्लु हिमाल (आठ हजार १८३ मिटर) आरोहणका लागि तेस्रो क्याम्प भन्दा माथि अर्थात सात हजार मिटरसम्म बाटो निर्माणको काम सम्पन्न भएकाले असोज १० गतेदेखि आरोहण शुरु…
सोह्र श्राद्धको अपराह्नकाल : कुन तिथि कतिखेर गर्ने ?
काठमाडौँ, असोज ६ : दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । धर्मशास्त्रका विभिन्न ग्रन्थमा सोह्र श्राद्ध अपराह्नकालमा गर्नु…
न्याय खोज्न नेपालगन्जदेखि सिंहदरबारसम्म पैदल
नेपालगन्ज, असोज ६ : पाँच दिनदेखि उनीहरू पैदल यात्रामा छन् । संयोग मिले खान्छन्, नत्र भोकै । जहाँ रात पर्यो, त्यहीं निदाउँछन् । राजमार्गले पोलेर पाइतालामा फोका उठेका छन्, तर यात्रा रोकिएको छैन ।…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






