देश
नेपालमा रोजगारीका लागि आउने विदेशीको सङ्ख्या बढ्यो
काठमाडौं, बैशाख २५ : कोरोना सहज भएसँगै नेपालमा रोजगारीका लागि आउने विदेशीको सङ्ख्या बढेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो नौ महिनामा ७७१ जना…
निर्वाचनमा खटिन इन्कार गर्ने कर्मचारीलाई कारवाही गर्न निर्देशन
काठमाडौँ, वैशाख २२ : निर्वाचन आयोगले यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि कर्मचारीले खटिन इन्कार गरेमा प्रचलित कानूनबमोजिम कडा कारवाही गर्न निर्देशन दिएको छ । निर्वाचन…
तिङ्करका स्थानीयवासी गाउँ पुगे, प्रहरी खलङ्गामै
दार्चुला, वैशाख २२ : व्यास गाउँपालिका–१ तिङ्करका स्थानीयवासी आफ्ना पशुचौपायासहित गाउँ पुगेका छन् । छ महिना गाउँमा खेतीपाती भित्र्याउन र नयाँ बाली लगाउन भन्दै उनीहरु गाउँ पुगेका हुन् । तर…
सरकारबाट प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न प्रधानसेनापतिको निर्देशन
काठमाडौँ, वैशाख २२ : प्रधानसेनापति प्रभुराम शर्माले स्थानीय तह निर्वाचनका लागि नेपाल सरकारबाट प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न नेपाली सेनाका सकल दर्जालाई निर्देशन दिनुभएको छ । तनहुँको रिसिङ इलाकामा…
विश्व प्रेस काउन्सिलको बैठक– मिडिया र सामाजिक सञ्जालका लागि साझा आचारसंहिता
काठमाडौँ, वैशाख २१ : प्रेस काउन्सिलको अन्तर्राष्ट्रियस्तरको मञ्चमा न्यू मिडिया र सामाजिक सञ्जाललाई व्यवस्थित बनाउने विषयमा साझा आचारसंहिता बनाउनुपर्ने आवाज उठेको छ । अफ्रिकी मुलुक केन्याको राजधानी नैरोवीमा भएको विश्व…
चुनाव जितिसकेपछि आफ्नै बाचा भुल्छन् जनप्रतिनिधि
काठमाडौँ, (कागेश्वरी मनोहरा), वैशाख २१ : उमेरले ८० वर्ष प्रवेश गर्नुभएका कागेश्वरी मनोहरा नगरपालिका–५ का रामजीप्रसाद कुइँकेलले यसअघि नै १० पटकभन्दा बढी मतदान गरिसक्नु भएको छ । पञ्चायतकालदेखि नै मतदान गर्दै…
खस्कँदै शिक्षाको गुणस्तर : शिक्षकमा बाह्र प्रतिशत मात्र उत्तीर्ण
काठमाडौँ, वैशाख २१ : शिक्षक सेवा आयोगले सञ्चालन गरेको माध्यमिक तह सामान्यतर्फको खुला प्रतियोगितात्मक परीक्षामा १२ प्रतिशत मात्रै परीक्षार्थी उत्तीर्ण भएका छन् । न्यून सङ्ख्यामा परीक्षार्थी उत्तीर्ण भएपछि यस विषयमा विविध…
प्रहरीमा ३० वर्षदेखि वरीयता लडाइँ
काठमाडौं, बैशाख २० : नेपाल प्रहरीमा विगत ३० वर्षदेखि वरीयतामा विवाद हुँदै आएको छ। नेपाल प्रहरीमा ०४६ सालपछि आइजी नियुक्तिमा राजनीतिक तहबाट हस्तक्षेप हुँदा वरीयता विवाद भएको हो। हालका प्रधानमन्त्री…
स्वास्थ्य रणनीति : सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल
काठमाडौँ, वैशाख १९ : सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार पार्न लागेको ‘नेपाल स्वास्थ्य क्षेत्र–रणनीति…
अन्तर्राष्ट्रिय श्रमिक दिवस : श्रमिकका हक संविधानमा लेखिए, व्यवहारमा आएन
काठमाडौँ, वैशाख १८ : ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण सङ्घर्ष गरी विजय हासिल गरेको दिनको…
लोकप्रिय
भक्तपुरमा मनाइयो गाईजात्रा
भदौ १४, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भदौ १४, २०८३






