देश

सरकारले पहिलोपटक ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशन गर्ने

 चैत २२, २०७८

काठमाडौँ, चैत २२ : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षदेखि आधिकारिकरूपमा ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशनमा ल्याउने भएको छ । समितिले नयाँ वर्ष २०७९ का लागि ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशन गर्न लागेको…

जटिल रोगका बिरामीलाई मासिक पाँच हजार

 चैत २२, २०७८

काठमाडौँ, चैत २२ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जटिल रोगका बिरामीलाई उपचार खर्चबापत दिइने मासिक भत्ताको कार्यविधि तयार गरेको छ । मिर्गौला प्रत्यारोपण गरिरहेका व्यक्ति, मिर्गौला फेल भई डायलासिस गराइरहेका व्यक्ति,…

इस्लाम धर्मावलम्बीको रमजान आजदेखि सुरु

 चैत २०, २०७८

कपिलवस्तु, चैत २० : इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजान आजदेखि सुरु भएको छ । राष्ट्रिय मदरसा सङ्घ नेपालले प्रेस विज्ञप्ति जारी गरी आजदेखि रमजानको व्रत सुरु भएको जानकारी दिएको छ…

स्थानीय तह निर्वाचन : ‘नेतृत्व गर्न महिला अघि आउनैपर्छ’

 चैत २०, २०७८

बलेवा, चैत २० : वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन नजिकिँदै छ । निर्वाचन आयोगले आफ्ना मातहतका ७७ वटै जिल्लाका जिल्ला निर्वाचन कार्यालयबाट सम्पादन गर्ने कामदेखि निर्वाचनका…

मौसम परिवर्तनको असर : समयअघि नै फुल्यो गुराँस

 चैत २०, २०७८

किमाथाङ्का, चैत २० : सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गमस्थल गुराँसको राजधानी (टिएमजे)मा समयअघि नै लालीगुराँस फुलेको छ । मौसम परिवर्तनका कारण विगतका वर्षमा चैत÷वैशाखमा फुल्ने लालीगुराँस माघदेखि नै फुलेर तीनजुरेका…

आजदेखि जयनगर–कुर्था खण्डमा यात्रुसहितको रेल सेवा सुरु हुँदै

 चैत २०, २०७८

जनकपुर, चैत २० : जयनगर–कुर्था रेल्वे खण्डमा आजविहानदेखि यात्रुसहितको रेल सेवा सुरु हुँदै छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार संयुक्तरूपमा भर्चुअल माध्यमबाट रेल सेवाको…

नेपालको कूटनीतिक सम्बन्ध १७६ देशमा विस्तार

 चैत १९, २०७८

काठमाडौं, चैत १९ : नेपाल र क्यारेबिनयन देश बेलीजबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालसँग कूटनीतिक सम्बन्ध कायम गर्ने मुलुकको सङ्ख्या १७६ पुगेको छ । कूटनीतिक सम्बन्ध…

वसन्त आरोहण : २२ आरोही समूहलाई अनुमति

 चैत १८, २०७८

काठमाडौँ, चैत १८ : सन् २०२२ को वसन्तयामको सगरमाथासहितका हिमाल तथा विभिन्न पिक आरोहणका लागि २२ आरोही समूहले आरोहण अनुमति पाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन…

टुँडिखेलमा घोडेजात्रा (फोटो फिचर)

 चैत १८, २०७८

काठमाडौँ, चैत १८ : राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा यस वर्षको घोडेजात्रा समारोह सम्पन्न भएको छ । राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । सो अवसरमा उहाँले म्युजिकल राईडरमा प्रथम र…

रेल सञ्चालनको सम्पूर्ण तयारी पूराः शनिबार उद्घाटन हुने

 चैत १८, २०७८

काठमाडौँ, चैत १८ : धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रुपमा रेल सेवा सञ्चालनका लागि सबै तयारी पूरा भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार नयाँ…