देश
राष्ट्रपतिबाट जगन्नाथ रथयात्राको अवलोकन
काठमाडौँ, असार १७ : राष्ट्रपति विद्यादेवी भण्डारीले सुन्धारामा पुगेर जगन्नाथ रथयात्राको अवलोकन गर्नुभएको छ । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (स्कोन नेपाल)ले आयोजना गरेको सो रथयात्रामा सरिक हुँदै राष्ट्रपति भण्डारीले प्रसाद…
झापामा माटो बचाऊ अभियानकर्मी मगरलाई स्वागत
बनियानी, असार १६ : ‘माटो जोगाऔँ’ भन्ने नारा लिएर मेची–काली म्याराथन दौड सुरु गर्नुभएका पर्वत जिल्लाका युवा नवीन पुन मगरलाई झापामा स्वागत गरिएको छ । माटो संरक्षणका लागि जनचेतनामूलक अभियान…
बीउ नहुँदा किसानको पिरोलो
महोत्तरी, असार १६ : मुलुकभर असारे १५ पर्वका अवसरमा धान रोपाइँ दिवस मनाइएका समाचार आइरहँदा महोत्तरी जिल्लाका किसान भने बीउको चिन्ताले पिरोलिएका छन् । असार लागेदेखि नै बेलाबेलामा पानी परिरहे…
आव सकिन १६ दिन बाँकी, पूँजीगत खर्च ४० प्रतिशत मात्रै
काठमाडौँ, असार, १६ : चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख बजेट विकास निर्माणमा खर्च…
आजको मौसम : मेघ गर्जनसहित वर्षाको सम्भावना
काठमाडौँ, असार १६ : देशभर सामान्य बदली रही धेरै स्थानमा मेघ गर्जन÷ चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभाव…
संघीय निजामती सेवा ऐनमा फेरि विवाद
काठमाडौं, असार १६ : मुलुकको कर्मचारी प्रशासन हाँक्ने मुख्य कानुनका रूपमा रहेको संघीय निजामती सेवा ऐन ल्याउने विषयमा सरकारले चरम बेवास्ता गर्दै आएको छ । संघीय मामिला तथा सामान्य प्रशासन…
गीति एल्बम ‘देश’ को लोकार्पण
काठमाडौँ, असार १५ : जननेता मदनकुमार भण्डारीको ७१औँ जन्मजयन्तीका अवसरमा भण्डार कला साहित्य प्रतिष्ठानले विभिन्न राष्ट्रिय कलाकारको रचना, सङ्गीत र गायनमा सङ्कलित गीति एल्बम ‘देश’ को आज लोकार्पण गरेको छ…
गल्ती सुधारे धान निर्यात गर्ने अवस्थामा पुगिन्छ : अध्यक्ष ओली
भक्तपुर, असार १५ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कृषिमा सुधार गर्न नेपालले धान उत्पादन वृद्धि गरी निर्यात गर्नसक्ने अवस्थामा पुग्ने बताउनुभएको छ । अखिल नेपाल किसान महासङ्घले…
कृषिलाई उद्योगका रुपमा विकास गर्ने लक्ष्य पूरा गर्न राष्ट्रपतिको आग्रह
काठमाडौँ, असार १५ : राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि पेशालाई व्यवस्थित, व्यावसायिक र मर्यादित बनाउनुपर्ने बताउनुभएको छ । उहाँले उत्पादकत्व वृद्धि गरी कृषिलाई उद्योगका रूपमा विकास गर्ने लक्ष्य पूरा आग्रह गर्नुभएको…
राष्ट्रिय धान दिवस आज, आत्मनिर्भर हुने प्रयास जारी
काठमाडौँ, असार १५ : बुधबार देशभर राष्ट्रिय धान दिवस मनाइँदै छ । आगामी वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको छ । २०६१…






