देश
सीमा सुरक्षा तथा व्यवस्थापनमा समन्वयको खाँचो
काठमाडौँ, असार २३ : नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनका सन्दर्भमा विभिन्न मन्त्रालय र विभाग तथा सुरक्षा निकायका प्रतिनिधिबीच छलफल भएको छ । नेपाली सेनाको सीमा अनुगमन तथा सर्भे निर्देशनालयले…
प्रहरी प्रवक्तामा डिआइजी राई
काठमाडौँ, असार २३ : नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईलाई दिइएको छ । उहाँ हालैमात्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डिआइजीमा पदोन्नति हुनुभएको हो ।…
डीआईजीको फुली नलाउँदै नयाँ आईजीपीका लागि दौडधुप
काठमाडौं, असार २३ : नेपाल प्रहरी बढुवा सिफारिस समितिको असार ८ गतेको बैठकले नेपाल प्रहरीका १७ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको…
सूचना उपलब्ध नगराएकामा ३२ कार्यालय प्रमुख कारबाहीमा
काठमाडौँ, असार २२ : राष्ट्रिय सूचना आयोगमा सूचनाको माग गरेर करिब एक हजार १०० उजुरी परेका छन् । नागरिकलाई सूचना उपलब्ध नगराएकामा अहिलेसम्म ३२ कार्यालय प्रमुखलाई कारबाही गरिएको आयोगले जनाएको…
जलवायु परिवर्तनको असरबारे ध्यानाकर्षण गराउने ६० महिला सेफुक्सुण्डोको पदयात्रामा
काठमाडौँ, असार २२ : जलवायु परिवर्तनले महिलाका जनजीवन र पर्यटन क्षेत्रमा पारेको असरको ध्यानाकर्षण गराउने उद्देश्यले ६० जना महिलाको समूहले डोल्पाको विकट फुक्सुण्डो क्षेत्रमा पदयात्रा गर्ने भएका छन् । आगामी…
वैवाहिक अंगीकृतको प्रावधान बिनै नागरिकता विधेयक ल्याइने
काठमाडौं, असार २२ : सरकारले प्रतिनिधिसभामा दर्ता भएको नागरिकता विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराउने तयारी थालेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभामा दर्ता भएको नागरिकतासम्बन्धी विधेयक फिर्ता लिएर…
एसएसपी बढुवामा राजनीतिक शक्तिकेन्द्रको हस्तक्षेप
काठमाडौं, असार २२ : नेपाल प्रहरीको एसएसपी बढुवामा राजनीतिक शक्तिकेन्द्रको हस्तक्षेप बढेको छ । नेपाल प्रहरीमा ३२ वटा एसएसपी पद रिक्त छ । आफूनिकटकालाई एसएसपी बनाउन सत्तारूढ दलका शीर्ष नेताहरूले…
‘होल्डिङ सेन्टर’ अझै निर्माण हुन सकेन
काठमाडौं, असार २१ : मुलुकमा फेरि कोभिड–१९ का सङ्क्रमितहरूको सङ्ख्या दिनदिनै बढ्दै गएको अवस्थामा सङ्क्रमितलाई राख्न सकिने ‘होल्डिङ सेन्टर’ भने अझै निर्माण हुन सकेका छैनन् । कोभिड–१९ का सङ्क्रमितहरूको उपचार…
काँग्रेस भद्रगोल बन्दै, २८ वटै विभाग खाली
काठमाडौं, असार २१ : देशको सत्ता सम्हालेको दल नेपाली काँग्रेस आफैँ भने भद्रगोल बन्दै गएको छ । १४औँ महाधिवेशन सम्पन्न भएको ६ महिना बित्दासमेत काँग्रेस नेतृत्व विधानअनुसार अघि बढ्न सकेको…
आर्थिक रुपान्तरणमा युवाशक्तिलाई उपयोग गर्नुपर्ने
काठमाडौँ, असार २० : जिल्ला युवा समितिले मुलुकको सामाजिक तथा आर्थिक रुपान्तरणमा युवाशक्तिलाई उपयोग गर्नुपर्नेमा जोड दिइएको छ । बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको युवा परिषद्को सहकार्यमा आज…






