देश
निर्माण सामग्रीको अभाव
भजनी, पुस ११ : कैलालीको लम्की–टीकापुर–खक्रौला सडकखण्डको निर्माण सामग्री नपाउँदा समयमै सम्पन्न हुन नसकेको निर्माण कम्पनीले बताएका छन् । हुलाकी सडक आयोजनाअन्तर्गत निर्माण सुरु भएको लम्कीदेखि खक्रौलासम्मको २९ दशमलव सात किलोमिटर…
नवनियुक्त प्रधानमन्त्री दाहाललाई भारतीय प्रधानमन्त्री मोदीको बधाई
काठमाडौँ, पुस १० : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ । भारतीय प्रधानमन्त्रीले आज साँझ सामाजिक सञ्जाल ट्विटरमार्फत नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्रीमा नियुक्त…
आगलागी पीडितलाई खोटाङ प्राकृतिक प्रकोप कोषको सहयोग
खोटाङ, पुस १० : खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित झिसेपुका आगलागी पीडित परिवारलाई राहत रकम उपलब्ध गराएको छ । खोटाङ समाज हङकङद्वारा जिल्लामा स्थापना गरिएको…
नवनियुक्त प्रधानमन्त्री दाहाललाई भारत र चीनको बधाई
काठमाडौँ, पुस १० : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छिमेकी मित्रराष्ट्रले बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । प्रधानमन्त्री दाहाललाई यहाँस्थित चिनियाँ र भारतीय राजदूतावासका तर्फबाट बधाई…
काठमाडौँमा यस वर्षकै चिसो, शीतलहर र हिमपातबाट जोगिन आग्रह
काठमाडौँ, पुस १० : काठमाडौँमा आज यस वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ । यहाँको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान…
चाडपर्वबाट राष्ट्रिय एकता कायम गर्न योगदान : प्रदेश प्रमुख गुरुङ
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हाम्रा विविध चाडपर्वले राष्ट्रिय एकता कायम गर्न योगदान दिने बताउनुभएको छ । इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले नेपाल…
पुसको कठ्याङ्ग्रिँदो चिसोमा पनि रोकिएन नदी सफाइ अभियान
पूर्णप्रसाद मिश्र, काठमाडौँ, पुस ९ (रासस) : पुस महिनाको बिहानी कठ्याङ्ग्रिने चिसो तैपनि वाग्मती सफाइ अभियानकर्मी नदी किनारमा जान छोडेनन् । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान सुरु…
प्रधानमन्त्री देउवाद्वारा क्रिसमसको शुभकामना
काठमाडौँ, पुस १० : प्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीहरूको सौहार्दता तथा खुसीयालीको पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको…
दुई दशकपछि कोसीटप्पु क्षेत्रमा ठूलो सिलसिले हाँस
बेलबारी, पुुस ९ : दुई दशकपछि कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पुनः ठूलो सिलसिले हाँस फेला परेको छ । सन् २००० मा अन्तिम पटक समूहमा देखिएको उक्त हाँस प्रजातिको चरा २२…
तनहुँमा बालसुधार गृह निर्माण हुँदै
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका(२ ढकालटारमा प्रदेशस्तरीय बालसुधार गृह निर्माण भइरहेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा तनहुँमा प्रदेशस्तरीय बाल सुधारगृहको भवन निर्माण अघि बढेको हो…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
कांग्रेस विशेष महाधिवेशन : कार्यविधि पारित
पुष २८, २०८२






