खेलकुद
पोखरा अन्तराष्ट्रिय म्याराथन फागुन १ मा
कास्की, पुस २८ : भूतपूर्व खेलाडी मञ्च नेपालले पोखरामा आयोजना गर्दै आएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ को १५औँ संस्करण आगामी फागुन १ गते हुनेभएको छ । म्याराथनको विजेताले रु दुई…
अस्ट्रेलिया–भारत तेस्रो टेस्ट बराबरीमा सम्पन्न
सिड्नी, पुस २७ : अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट क्रिकेट बराबरीमा सम्पन्न भएको छ । अस्ट्रेलियाले खेल जित्ने पूर्वानुमान गरिए पनि भारतीय ब्याट्सम्यानको धैर्यपूर्वक खेलले अस्ट्रेलिया निराश भएको थियो ।…
पाकिस्तान सुपर लिगको छनोटमा नेपाली खेलाडी असफल
काठमाडौं, पुस २७ : पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा परेका नेपाली खेलाडी छनोटमा असफल भएका छन् । पाकिस्तानमा आइतबार राति भएको छनोटमा ड्राफ्टमा परेका नेपालका १० खेलाडीमध्ये कोही पनि…
धनगढीमा एलपिएलको तयारी तीव्र
टीकापुर, पुस २६ : आउँदो फागुन १५ देखि २४ गतेसम्म धनगढीमा हुने लिटिल फ्लावर प्रिमियर लिग(एलपिएल)को पाँचौँ संस्करणको तयारी तीव्र पारिएको छ । पाँचौँ संस्करणको मुख्य प्रायोजक टीकापुरको चण्डिका गु्रप…
प्रधान सेनापति ट्रफी : एथलेटिक्सतर्फ मध्य पूर्वी पृतना अब्बल
काठमााडौं, पुस २५ : प्रधान सेनापति ट्रफी खेलकूद प्रतियोगिताअन्तर्गत सम्पन्न एथलेटिक्सतर्फ मध्य पूर्वी पृतना अब्बल सावित भएको छ । पुरुष लङ्गजम्पतर्फ मध्यपूर्वी पृतनाका सरोज श्रेष्ठ ६ दशमलव ४६ मिटर दूरीका…
रियलका प्रशिक्षक जिनेदिन जिदान आइसोलेशनमा
काठमाडौं, पुस २४ : रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदान सेल्फ आइसोलेशनमा बस्नुभएको छ । रियलले भने उहाँबारे कुनै प्रतिक्रिया दिएको छैन । स्पेनिस ला लिगामा शनिबार रियल मड्रिडले ओसासुनको सामना गर्दैछ…
भारतविरुद्ध पहिलो पारीमा अष्ट्रेलियाले ३३८ रन बनायो
काठमाडौं, पुस २४ : अष्ट्रेलियाले भारतविरुद्धको तेस्रो टेष्ट खेलको पहिलो पारीमा ३३८ रनको औसत योगफल तयार गरेको छ । मध्यक्रमका ब्याट्सम्यान स्टिभ स्मिथले शतकीय पारी खेलेपछि उसले औसत योगफल तयार…
प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता माघ पहिलो साता
काठमाडौं, पुस २४ : प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी माघ पहिलो सातादेखि सञ्चालन हुने भएको छ । काठमाडौँमा माघ २ गते सुरु भइ उक्त प्रतियोगिता माघ १७…
कुस्तीमा अब्बल शिवानीः ओलम्पिक पु-याउने बुबाको सपना
काठमाडौं, पुस २३ : डडेल्धुराका राजु दुबे कञ्चनपुरको महेन्द्रनगरमा डेरा गरी बस्नुहुन्छ । डडेल्धुरामा तेह्र वर्ष मजदूरी गरेर परिवारसहित तराई बसाइँ सर्दै महेन्द्रनगर आइपुग्नुभएका सामान्य परिवारको दुबेको सपना भने ठूलो…
महिला राष्ट्रिय फुटबल लिग माघ पहिलो सातादेखि
काठमाडौं, पुस २३ : महिला राष्ट्रिय फुटबल लिग आगामी माघ ७ गतेदेखि सञ्चालन हुनेभएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता किरण राईका अनुसार महिला लिग एक महिनासम्म…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२
प्रधानमन्त्री बालेन्द्रका साथ विदेशी कूटनीतिज्ञको भेटघाट
९ घण्टा अगाडि






