खेलकुद
भारतविरुद्ध पहिलो पारीमा अष्ट्रेलियाले ३३८ रन बनायो
काठमाडौं, पुस २४ : अष्ट्रेलियाले भारतविरुद्धको तेस्रो टेष्ट खेलको पहिलो पारीमा ३३८ रनको औसत योगफल तयार गरेको छ । मध्यक्रमका ब्याट्सम्यान स्टिभ स्मिथले शतकीय पारी खेलेपछि उसले औसत योगफल तयार…
प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता माघ पहिलो साता
काठमाडौं, पुस २४ : प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी माघ पहिलो सातादेखि सञ्चालन हुने भएको छ । काठमाडौँमा माघ २ गते सुरु भइ उक्त प्रतियोगिता माघ १७…
कुस्तीमा अब्बल शिवानीः ओलम्पिक पु-याउने बुबाको सपना
काठमाडौं, पुस २३ : डडेल्धुराका राजु दुबे कञ्चनपुरको महेन्द्रनगरमा डेरा गरी बस्नुहुन्छ । डडेल्धुरामा तेह्र वर्ष मजदूरी गरेर परिवारसहित तराई बसाइँ सर्दै महेन्द्रनगर आइपुग्नुभएका सामान्य परिवारको दुबेको सपना भने ठूलो…
महिला राष्ट्रिय फुटबल लिग माघ पहिलो सातादेखि
काठमाडौं, पुस २३ : महिला राष्ट्रिय फुटबल लिग आगामी माघ ७ गतेदेखि सञ्चालन हुनेभएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता किरण राईका अनुसार महिला लिग एक महिनासम्म…
सन्दीपले विकेट लिएको खेलमा होबार्ट पराजित
काठमाडौं, पुस २३ : नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग बास लिगमा विकेट लिए पनि उहाँ आवद्ध टोली होबार्ट हुरिकेन्स पराजित भएको छ । होबार्ट आज भएको खेलमा…
नवदीप सैनीले डेब्यु गर्दै, मयनक ‘आउट’, रोहित शर्माको पुनरागमन
काठमाडौं, पुस २२ : तीब्र गतिका बलर नवदीप सैनीले भारतका लागि अष्ट्रेलिया विरुद्धको तेस्रो टेष्ट खेलमा डेब्यु गर्नुहुने भएको छ । सैनीले दोस्रो टेष्ट खेलमा घाइते हुनुभएका उमेश यादबलाई बिस्थापित गर्नुहुनेछ…
प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता शुरु
काठमाडौं, पुस २२ : स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद नारासहित प्रधान सेनापति ट्रफी खेलकूद प्रतियोगिता, २०७७ आजदेखि शुरु भएको छ । नेपाली सेनाको भद्रकालीस्थित मुख्यालय जङ्गी अड्डामा शुरु भएको…
न्युजिल्याण्ड एक पारी र १७६ रनले विजयी
काठमाडौं, पुस २२ : न्युजिल्याण्डले पाकिस्तान विरुद्धको दुई खेलको टेष्ट श्रृखंला २–० ले जितेको छ । दोस्रो तथा अन्तिम टेष्ट खेल एक पारी र १७६ रनले हराउँदै दुई म्याचको श्रृखंला २–०…
आहा रारा गोल्डकपबाट १८ लाख ९७ हजार बचत
काठमाडौं, पुस २२ : सहारा क्लब पोखराको आयोजनामा गत वर्ष सम्पन्न १८औँ संस्करणको राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताबाट रु १८ लाख ९७ हजार ६५७ बचत भएको…
सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ड्राफ्टमा
काठमाडौं, पुस २२ : नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा पर्न सफल हुनुभएको छ । यस वर्ष हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि पिएसएलले मङ्गलबार लामिछानेसहित…
लोकप्रिय
नक्कली भुटानी शरणार्थी मुद्दामा सजाय तोकियो
असार ३०, २०८३






