खेलकुद

प्रधानमन्त्री कप महिला क्रिकेटमा एपीएफ र प्रदेश १ भिड्ने

 पुष १९, २०७७

दाङ, पुस १९ : लमहीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लब र प्रदेश १ फाइनलमा पुगेका छन् । शनिबार सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई हराउँदै एपीएफ र…

आर्सनलको लगातार तेस्रो जित

 पुष १९, २०७७

लन्डन, पुस १९ : आर्सनलले जितको शृंखलालाई निरन्तरता दिँदै वेस्ट ब्रुमलाई शनिबार ४–० ले हराएको छ । इंग्लिस प्रिमियर लिगमा आर्सनलको यो लगातार तेस्रो जित हो । आर्सनलले केरन टिरनीको…

भारतका पूर्व कप्तान गाङ्गुलीको मुटुको शल्यक्रिया, स्वास्थ्य अवस्था स्थिर

 पुष १९, २०७७

कलकत्ता, पुस १८ : भारतीय क्रिकेटका महान खेलाडी सौरभ गाङ्गुलीको मुटुको सल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको उहाँको उपचारमा सम्लग्न अस्पतालले जानकारी गराएको छ । गाङ्गुलीलाई शनिबार बिहान जिममा व्यायाम गर्नेक्रममा ह्रदयघात भएपछि…

सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी

 पुष १८, २०७७

काठमाडौं, पुस १८ : नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी बिग बास लिगमा आफ्नो पहिलो खेलमा दुई विकेट लिएपछि उहाँको टोली होबार्ट हुरिकेन्स विजयी भएको छ । होबार्टले मेलवर्न स्टार्सलाई…

खेलाडी सङ्क्रमित भएपछि फुलहम र बर्नलीबीचको खेल पनि स्थगित

 पुष १८, २०७७

काठमाडौं, पुस १८ : फुलहम र बर्नलीबीचको आइतबारका लागि निर्धारित खेल स्थगित भएको छ । कोरोनाभाइरसको सङ्क्रमणले गर्दा प्रिमियर लिगको खेल स्थगित हुन पुगेको यो चौथो अबसर हो । टर्फ मूरमा…

जितसँगै म्यान्चेष्टर यूनाइटेड शिर्ष स्थानको लिभरपुलसँग बराबरी ग-यो

 पुष १८, २०७७

काठमाडौं, पुस १८ : म्यान्चेष्टर यूनाइटेडले प्रिमियर लिगको शिर्ष स्थानमा रहेको लिभरपुलसँग अङ्क बराबरी गरेको छ । सामान १६ खेलबाट लिभरपुल र म्यान्चेष्टर यूनाइटेडले ३३ अङ्क बटुलेको हो । गोल अन्तरको…

बाबर आजम दोस्रो टेष्टबाट पनि बाहिरिए

 पुष १८, २०७७

काठमाडौं, पुस १८ : पाकिस्तान टेष्ट टिमका कप्तान बाबर आजम न्युजिल्याण्ड विरुद्धको दोस्रो टेष्टबाट समेत बाहिरिनुभएको छ । दुई खेलको टेष्ट श्रृखंलाको दोस्रो तथा अन्तिम टेष्ट आइतबारबाट क्राइस्टचर्चमा हुँदैछ । आजमको…

पहिलो खेलमा होबार्टका लागि सन्दीपले लिए दुई विकेट

 पुष १८, २०७७

होबार्ट, पुस १८ : सन्दीप लामिछानेले होबार्ट हरिकेन्सका लागि शनिबार पहिलो खेल खेलेका छन् । आफ्नो नयाँ टिमका लागि खेल्ने क्रममा सन्दीपले दुई विकेट पनि लिए । त्यस प्रदर्शनको मद्दतले होबार्टले बिग…

फुटबलको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए

 पुष १८, २०७७

काठमाडौँ, पुस १८ : राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका १४ खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीबाट ४४ खेलाडी…

केन विलियम्सन टेष्ट वरीयतामा शीर्ष स्थानमा उक्लिए

 पुष १७, २०७७

काठमाडौं, पुस १७ : न्युजिल्याण्डका ब्याट्सम्यान केन विलियम्सन अन्तर्राष्ट्रिय टेष्ट वरीयतामा शीर्ष स्थानमा उक्लिनुभएको छ । यसअघि उहाँ विश्व टेष्ट वरीयताको तेस्रो स्थानमा हुनुहुन्थ्यो । पाकिस्तान विरुद्धको पहिलो टेष्टमा शतकीय पारी…