खेलकुद
प्रहरी र एन्फाबीच समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं, माघ ४ : नेपाल पुलिस स्कूल र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बीच ‘नेपाल पुलिस स्कूल फुटबल एकेडेमी’ स्थापनार्थ समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालयमा आज एक…
प्रधानमन्त्री कप क्रिकेट : वाग्मती र आर्मी विजयी
काठमाडौँ, माघ ४ : चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेश र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब आ–आफ्नो खेलमा विजयी भएका छन् । वाग्मतीले नेपाल पुलिस…
भीएस निकेतन र टिम रावतलाई बास्केटबलको उपाधि
काठमाडौ, माघ ३ : प्रथम पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि भीएस निकेतन र टिम रावतले जितेका छन् । भीएस निकेतन गल्र्सतर्फ तथा टिम रावत ब्वाइजतर्फ च्याम्पियन…
गणेशमान सिंह स्मृति बक्सिङ फागुन तेस्रो सातादेखि
काठमाडौं, माघ ३ : ‘वीर गणेशमान सिंह स्मृति वाग्मती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ आगामी फागुन तेस्रो सातादेखि सञ्चालन हुने भएको छ । नागार्जुन नगरपालिकाको विशेष सहयोगमा नागार्जुन बक्सिङ खेलकूद समितिको आयोजनामा…
प्रधानसेनापति ट्रफी खेलकूद सम्पन्न
काठमाडौं, माघ ३ : प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता, २०७७ सम्पन्न भएको छ । नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबार विशेष समारोहबीच प्रतियोगिताको समापन गर्नुभयो । प्रतियोगितामा फुटबल, भलिबल,…
विश्व ब्याडमिन्टनको बरियतामा प्रिन्सको छलाङ
काठमाडौं, माघ ३ : विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मार्नुभएको छ । विश्व ब्याडमिन्टन महासङ्घले शुक्रबार जारी गरेको जुनियरतर्फको बरियताअनुसार दाहाल तेस्रो स्थानमा उक्लिनुभएको छ ।…
प्रधानमन्त्री कप क्रिकेट : विनोदको शतकको मद्दतमा आर्मी विजयी
काठमाडौं, माघ २ : कप्तान विनोद भण्डारीले शतकीय पारी खेलेपछि नेपाली सेनाको त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि…
सूर्योदय र डाफोडिल बास्केटबलको प्रि–क्वाटरफाइनलमा
काठमाडौं, माघ २ : सूर्योदय ‘बी’ र डाफोडिल ‘पीएचसीए खुला एसइई थ्री अन थ्री’ बास्केटबल प्रतियोगिताको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बास्केटबलको ब्वाइजतर्फ सूर्योदय समूह ‘एच’ को उपविजेता तथा डाफोडिल…
बाँदर लड्ने भीरमा आकर्षक खेलमैदान
बाह्रबिसे (सिन्धुपाल्चोक), माघ २ : भीर पाखाका बीचमा ४५ मिटर चौडाइ र ८५ देखि १०० मिटरसम्म लम्बाइको खेलमैदान निर्माणको कल्पना गर्नु नै असम्भव लाग्छ । तर ‘आँट गरे के पुग्दैन…
इंग्ल्यान्ड आठ रनले मात्र पछाडि
गाले, माघ १ : इंग्ल्यान्ड श्रीलंकाविरुद्धको पहिलो टेस्टको पहिलो दिन बिहीबार बलियो स्थितिमा पुगेको छ । आफ्नो पहिलो इनिङ्स सुरु गर्दै इंग्ल्यान्डले दिनको खेल समाप्त हुँदा दुई विकेटमा १ सय २७…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२






