खेलकुद

भारत विरुद्धको विश्व टेष्ट च्याम्पियनसिपका लागि न्युजिल्याण्ड टोलीको घोषणा

 असार ०१, २०७८

काठमाडौं, असार १ : न्युजिल्याण्डले भारत विरुद्धको विश्व टेष्ट च्याम्पियनसिपका लागि टोलीका सदस्यहरुको अन्तिम रुप दिएको छ । १५ सदस्यीय टोलीमा नियमित कप्तान केन विलियम्सन फिर्ता हुनुभएको छ । विकेटकीपर बीजे…

स्लोभाकियाले पोल्याण्डलाई हरायो

 असार ०१, २०७८

काठमाडौं, असार १ : स्लोभाकियाले पोल्याण्डलाई हराएको छ । यूरो कप फुटबल २०२० अन्तगर्त समूह इ को पहिलो खेलमा स्लोभाकियाले पोल्याण्डमाथि २–१ को जित हात पारेको हो । सेन्ट पिटर्सबर्गमा गए…

जिद्दी स्वीडेनले स्पेनलाई बराबरीमा रोक्यो

 असार ०१, २०७८

काठमाडौं, असार १ : स्पेनलाई स्वीडेनले बराबरीमा रोकेको छ । यूरो कप फुटबल २०२० अन्तगर्त गए राति अबेर सम्पन्न खेलमा स्पेनलाई स्वीडेनले गोलरहित बराबरीमा रोकेको हो । सेभियामा सम्पन्न समूह इ…

कोपा अमेरिकामा ब्राजिलको भेनेजुएलामाथि सहज जित

 जेठ ३१, २०७८

काठमाडौं, जेठ ३१ : ब्राजिलले कोपा अमेरिका फुटबलमा भेनेज्वालामाथि सहज जित हात पारेको छ । गए राति अबेर सम्पन्न खेलमा ब्राजिलले भेनेजुएलालाई ३–० ले हराएको हो । पहिलो हाफमा १–० को…

२२ वर्षपछि न्युजिल्याण्डले इंग्ल्याण्डमा टेष्ट श्रृखंला जित्यो

 जेठ ३१, २०७८

काठमाडौं, जेठ ३० : गत् २२ वर्षमा न्युजिल्याण्ड क्रिकेट टोलिले पहिलो पटक इंग्ल्याण्डलाई उसकै भूमिमा हराएर टेष्ट श्रृखंला जितेको छ । न्युजिल्याण्डले दोस्रो टेष्ट खेल आठ विकेटले जितेको छ । पहिलो…

अष्ट्रियाले उत्तरी म्यासिडोनियालाई हरायो

 जेठ ३१, २०७८

काठमाडौं, जेठ ३१ : यूरो कप फुटबल २०२० मा अष्ट्रियाले उत्तरी म्यासिडोनियालाई हराएको छ । समूह सी अन्तगर्त गए राति सम्पन्न खेलमा अष्ट्रियाले उत्तरी म्यासिडोनियामाथि ३–१ को जित हात पार्यो ।…

केसिकोभाले जितिन् फ्रेञ्च ओपन

 जेठ ३०, २०७८

काठमाडौं, जेठ ३० : बारबरा केसिकोभाले फ्रेञ्च ओपन टेनिसको महिला एकलतर्फको उपाधि जित्नुभएको छ । यो उहाँको पहिलो ग्रान्ड स्लाम उपाधि हो । रुसी टेनिस खेलाडी एनास्टासिया पेभ्लुचेन्कोभालाई ६–१ २–६ ६–४…

रुसमाथि बेल्जियमको सहज जित

 जेठ ३०, २०७८

काठमाडौं, जेठ ३० : बेल्जियमले रुसमाथि सहज जित हात पारेको छ । यूरो कप फुटबल २०२० अन्तगर्त गए राति सम्पन्न समूह बी को दोस्रो खेलमा बेल्जियमले रुसमाथि ३–० को सहज जित…

मैदानमै ढल्न पुगेका मिडफिल्डर एरिक्सन होसमा आए

 जेठ ३०, २०७८

काठमाडौं, जेठ ३० : डेनमार्कका मिडफिल्डर क्रिश्चियन एरिक्सन होसमा आउनुभएको छ । यूरोकप फुटबल २०२० अन्तर्गत गए राति फिनल्याण्ड विरुद्धको खेलमा डेनमार्कका मिडफिल्डर क्रिश्चियन एरिक्सन मैदानमै ढल्न पुगेका थिए । २९…

यूरो २०२० : स्वीटजरल्याण्डलाई वेल्सले बराबरीमा रोक्यो

 जेठ २९, २०७८

काठमाडौं, जेठ २९ : यूरो कप फुटबल २०२० अन्तगर्तको दोस्रो खेलमा स्वीटजरल्याण्डलाई वेल्सले बराबरीमा रोकेको छ । समूह ए अन्तगर्तको दोस्रो खेलमा स्वीटजरल्याण्ड र वेल्सबीचको खेल १–१ को बराबरीमा रोकिदा दुबैले…