खेलकुद
दशरथचन्दमा मेयर र उपमेयर कप क्रिकेट हुँदै
बैतडी, फागुन ६ : बैतडीको दशरथचन्द नगरपालिकामा मेयर पुरुष र उपमेयर महिला कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । नगरपालिकाले हरेक वर्ष गर्दै आएको प्रतियोगिताअन्तर्गत यो पाँचौँ…
विश्वकप ग्लोबल क्रिकेट छनोट : नेपालद्वारा ओमान पराजित
काठमाडौँ, फागुन ६ : आइसिसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमीमा आज भएको खेलमा…
नेपालले ओमानलाई जितको लागि ११८ रनको लक्ष्य दियो
काठमाडौँ, फागुन ६ : आइसिसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा नेपालले ओमानलाई जितको लागि ११८ रनको चुनौती दिएको छ । ओमान मस्कटस्थित अल अमरेत क्रिकेट…
फुटबलर हरि खड्का दोषी ठहर
काठमाडौँ, फाल्गुन ५ : नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्कालाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले बिहीबार दोषी ठहर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको नक्कली शैक्षिक प्रमाणपत्र…
विश्वकप ग्लोबल छनोट: नेपालले ओमानसँग खेल्ने
काठमाडौँ, फागुन ५ : आइसिसी पुरूष टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को खेल भोलिदेखि ओमानमा हुने भएको छ । ओमानको एकेडेमी १ मा हुने खेलमा नेपालले विजयी लक्ष्य हासिल…
एपिएफले मनाङलाई हरायो
काठमाडौँ, फागुन ५ : सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गगशालामा भएको खेलमा एपिएफले मनाङ…
स्पेनिस ला लिगा : एट्लेटिकोलाई लिभान्तेको धक्का
काठमाडौँ, फागुन ५ : साविक विजेता एट्लेटिको म्याड्रिडलाई स्पेनिस ला लिगामा पुछारमा रहेको लिभान्तेको नमिठो धक्का लागेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा एट्लेटिको लिभान्तेसँग १–० गोलले पराजित भयो…
विश्वकप ग्लोबल छनोट : नेपालले ओमानसँग खेल्ने
काठमाडौँ, फागुन ५ : आइसिसी पुरूष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को खेल भोलिदेखि ओमानमा हुने भएको छ । ओमानको एकेडेमी १ मा हुने खेलमा नेपालले विजयी लक्ष्य हासिल…
दुई वर्षमा १० हजार दक्ष क्रिकेट खेलाडी उत्पादन गरिने
मोरङ, फागुन ५ : मालव्यून क्रिकेट क्लब संयुक्त अधिराज्य अमेरिका र नेपाल क्रिकेट फाउण्डेशनले आगामी दुई वर्षभित्र १० हजार विद्यालयस्तरबाट दक्ष क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ कार्य सुरु गरेको…
दुई वर्षमा १० हजार दक्ष क्रिकेट खेलाडी उत्पादन गरिने
काठमाडौँ, फागुन ५ : मालव्यून क्रिकेट क्लब संयुक्त अधिराज्य अमेरिका र नेपाल क्रिकेट फाउण्डेशनले आगामी दुई वर्षभित्र १० हजार विद्यालयस्तरबाट दक्ष क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ कार्य सुरु गरेको…






