खेलकुद

दशरथचन्दमा मेयर र उपमेयर कप क्रिकेट हुँदै

 फागुन ०६, २०७८

बैतडी, फागुन ६ : बैतडीको दशरथचन्द नगरपालिकामा मेयर पुरुष र उपमेयर महिला कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । नगरपालिकाले हरेक वर्ष गर्दै आएको प्रतियोगिताअन्तर्गत यो पाँचौँ…

विश्वकप ग्लोबल क्रिकेट छनोट : नेपालद्वारा ओमान पराजित

 फागुन ०६, २०७८

काठमाडौँ, फागुन ६ : आइसिसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमीमा आज भएको खेलमा…

नेपालले ओमानलाई जितको लागि ११८ रनको लक्ष्य दियो

 फागुन ०६, २०७८

काठमाडौँ, फागुन ६ : आइसिसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा नेपालले ओमानलाई जितको लागि ११८ रनको चुनौती दिएको छ । ओमान मस्कटस्थित अल अमरेत क्रिकेट…

फुटबलर हरि खड्का दोषी ठहर

 फागुन ०५, २०७८

काठमाडौँ, फाल्गुन ५ : नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्कालाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले बिहीबार दोषी ठहर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको नक्कली शैक्षिक प्रमाणपत्र…

विश्वकप ग्लोबल छनोट: नेपालले ओमानसँग खेल्ने

 फागुन ०५, २०७८

काठमाडौँ, फागुन ५ : आइसिसी पुरूष टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को खेल भोलिदेखि ओमानमा हुने भएको छ । ओमानको एकेडेमी १ मा हुने खेलमा नेपालले विजयी लक्ष्य हासिल…

एपिएफले मनाङलाई हरायो

 फागुन ०५, २०७८

काठमाडौँ, फागुन ५ : सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गगशालामा भएको खेलमा एपिएफले मनाङ…

स्पेनिस ला लिगा : एट्लेटिकोलाई लिभान्तेको धक्का

 फागुन ०५, २०७८

काठमाडौँ, फागुन ५ : साविक विजेता एट्लेटिको म्याड्रिडलाई स्पेनिस ला लिगामा पुछारमा रहेको लिभान्तेको नमिठो धक्का लागेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा एट्लेटिको लिभान्तेसँग १–० गोलले पराजित भयो…

विश्वकप ग्लोबल छनोट : नेपालले ओमानसँग खेल्ने

 फागुन ०५, २०७८

काठमाडौँ, फागुन ५ : आइसिसी पुरूष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को खेल भोलिदेखि ओमानमा हुने भएको छ । ओमानको एकेडेमी १ मा हुने खेलमा नेपालले विजयी लक्ष्य हासिल…

दुई वर्षमा १० हजार दक्ष क्रिकेट खेलाडी उत्पादन गरिने

 फागुन ०५, २०७८

मोरङ, फागुन ५ : मालव्यून क्रिकेट क्लब संयुक्त अधिराज्य अमेरिका र नेपाल क्रिकेट फाउण्डेशनले आगामी दुई वर्षभित्र १० हजार विद्यालयस्तरबाट दक्ष क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ कार्य सुरु गरेको…

दुई वर्षमा १० हजार दक्ष क्रिकेट खेलाडी उत्पादन गरिने

 फागुन ०५, २०७८

काठमाडौँ, फागुन ५ : मालव्यून क्रिकेट क्लब संयुक्त अधिराज्य अमेरिका र नेपाल क्रिकेट फाउण्डेशनले आगामी दुई वर्षभित्र १० हजार विद्यालयस्तरबाट दक्ष क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ कार्य सुरु गरेको…