खेलकुद
टीकापुरको रङ्गशाला जङ्गलमा परिणत
कैलाली, फागुन ९ : कैलालीको टीकापुर खेलकुदका लागि निकै सम्भावना भएको क्षेत्र हो । टीकापुरमा बस्ती विस्तारका समयमा खेलकुद विकासको सम्भावनालाई मध्यनजर गर्दै धेरै काम अगाडि बढाइएकोे थियो । पछिल्लो…
२४ औँ शीतकालिन ओलम्पिक सम्पन्न, चीनलाई प्रसंशा र आत्मगौरव प्राप्त
बेइजिङ, फागुन ८ : ओलम्पिकको आइतबार विशेष समारोहबीच समापन गरिएको छ । बेइजिङ शीतकालीन समापन समारोह २० तारिख राति राष्ट्रिय रङगशालामा आयोजना गरिएको हो । चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र…
क्यानडालाई हराउँदै समूह विजेता बन्ने नेपालको लक्ष्य
काठमाडौँ, फाल्गुन ८ : ओमानमा जारी आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सोमबार क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र क्यानडाबीचको खेल अपरान्ह ३ः४५ बजे सुरु हुनेछ…
फुटबलमा जावलाखेलको जीत
काठमाडौँ, फागुन ८ : शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लबले हिमालयन शेर्पा क्लबलाई पराजीत गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा जावलाखेलले…
शहीद स्मारक ‘ए’ डिभिजन लिग : च्यासल रेलिगेसनमा
काठमाडौँ, फागुन ७ : च्यासल युथ क्लब फ्रेन्ड्स क्लबसँग पराजित भएसँगै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलबाट रेलिगेसनमा परेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा फ्रेन्ड्स क्लबसँग २–१…
विश्वकप ग्लोबल छनोट : नेपालको लगातार दोस्रो जित
काठमाडौँ, फागुन ७ : आइसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटअन्तर्गत नेपालले फिलिपिन्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा आज भएको…
पोखरा म्याराथन : केन्याका कोसगाइ र नेपाल प्रहरीकी प्रसाईं प्रथम
गण्डकी, फागुन ७ : नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोजना गरिएको १६औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन खुला दौड प्रतियोगितामा केन्याका धावक स्टेफल कोसगाइ प्रथम भएका छन् । पोखरा रङ्गशालाबाट सुरु भएको…
एपीएफका दिपेश र विजितको जोडी सेमिफाइनलमा
काठमाडौँ, फाल्गुन ७ : एपीएफका दिपेश धामी र विजित थापामगरको जोडी लिनिङ ११औँ पुष्पलाल स्मृती ¥याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाउनुभएको छ । धामी र मगरको जोडीले सेनाका नविन श्रेष्ठ…
फिलिपिन्सलाई दियो नेपालले दुई सय १९ रनको विशाल लक्ष्य
काठमाडौँ, फाल्गुन ७ : ब्याटिङमा ओपनर कुशल भुर्तेल र दिपेन्द्रसिंह ऐरी चम्किएपछि नेपालले आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा फिलिपिन्सलाई जितका लागि दुई सय १९ रनको विशाल लक्ष्य दिएको छ…
नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई
काठमाडौँ, फागुन ६ : प्रधानमन्त्री शेरबाहदुर देउवाले आइसिसी पुरूष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा विजयी भएको नेपाली क्रिकेट टोलीलाई बधाई ज्ञापन गर्नुभएको छ । ओमान विरुद्धको…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
कांग्रेस विशेष महाधिवेशन : कार्यविधि पारित
पुष २८, २०८२






