खेलकुद
राजस्थान रोयल्स फाइनलमा
काठमाडौं, जेठ १४ : राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिमेटमने फाइनलमा प्रवेश गरेको छ । अहमदाबादमा शुक्रबार राति भएको दोस्रो क्वालिफायर खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई सात विकेटले हराउँदै राजस्थान फाइनलमा…
अमेरिका जाने क्रिकेट टोलीको विदाइ
काठमाडौं, जेठ १४ : नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आगामी जुन ९ देखि १५ तारिखसम्म अमेरिकामा हुने त्रिदेशीय सिरिज खेल्न जाने नेपाली टोलीको विदाइ गरेको छ । अमेरिका…
नम्बर एक प्रिन्स अब सातौं स्थानमा
काठमाडौँ, जेठ १४ : नेपाली युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल विश्व जुनियर वरियतामा सातौं स्थानमा झर्नुभएको छ । यसअघि शीर्षस्थानमा रहनुभएका प्रिन्स विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले सार्वजनिक गरेका नयाँ वरीयताएकै…
सगरमाथा अन्तर्राष्ट्रिय कराँते सुरु
काठमाडौँ, जेठ १४ : नेपालका सुमन भोलनले आठौँ सगरमाथाअन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा शुक्रबार स्वर्ण पदक जित्नुभएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको प्रतियोगिताको पुरुष ८४ केजीमुनि फाइनलमा सुमनले नेपालकै शिभम…
सुपर लिग क्रिकेट : महेन्द्रनगर क्रिकेट क्लब फाइनल प्रवेश
सुदूरपश्चिम, जेठ १३ : धनगढीमा जारी ‘धनगढी सुपर लिग’ टि—२० प्रतियोगिताअन्तर्गत आज भएको खेलमा महेन्द्रनगर क्रिकेट क्लब फाइनलमा प्रवेश गरेको छ । आज भएको लिग चरणको अन्तिम खेलमा देउखुरी वारियर्स…
लिटल फ्लावर र महेन्द्रनगर क्रिकेट फाइनलमा
कैलाली, जेठ १३ : धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिगमा’ महेन्द्रनगर क्रिकेट क्लब आज फाइनलमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा देउखुरी वारियर्स क्रिकेट क्लबलाई…
नेपाल टी ट्वान्टी लिगको टेन्डर खुला
काठमाडौँ, जेठ १३ : नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा हुन लागेको नेपाल टी–ट्वान्टी लिग प्रतियोगितामा टिम खरिदका लागि खुला टेन्डर आह्वान गरिएको छ । अगामी असोज ८ देखि कात्तिक ५…
धनगढी सुपर लिग : महेन्द्रनगर र देउखुरी वारियर्स विजयी
कैलाली, जेठ १२ : धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ मा महेन्द्रनगर क्रिकेट क्लब र दाङको देउखुरी वारिसर्य क्रिकेट क्लब विजयी भएका छन् । आज भएको पहिलो…
बेंगलोर आइपीएलको क्वालिफायरमा
काठमाडौं, जेठ १२ : रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । कोलकाता स्थित इडेन गार्डेन मैदानमा बुधबार राति भएको एलिमिनेटर राउन्डमा बेंगलोरले लखनउ सुपर…
एन्फा निर्वाचनका लागि ५४ जनाको उम्मेदवारी
काठमाडौं, जेठ १२ : अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनका लागि विभिन्न २१ पदमा ५४ जनाको उम्मेदवारी परेको छ । उम्मेदवार मनोनयन दर्ताको अन्तिम दिन बिहीबारसम्म अध्यक्ष पदमा तीन, वरिष्ठ उपाध्यक्षमा दुई, उपाध्यक्षमा…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






