खेलकुद
जोकोभिच सातौं पटक विम्बल्डन च्याम्पियन
काठमाडौं, असार २७ : विम्बल्डन टेनिस उपाधि विश्व नम्बर एक सर्बियन खेलाडी नोभाक जोकोभिचले जित्नुभएको छ । लन्डन स्थित अल इङ्ल्यान्ड क्लबमा आइतबार राति भएको रोमाञ्चक फाइनल भिडन्तमा जोकोभिचले अस्ट्रेलियाका निक क्रिगोसलाई ४–६,…
पौडीमा नासिर र निभालाई दोहोरो स्वर्ण
काठमाडौं, असार २६ : नेपाल पौडी संघले आयोजना गरेको १०औं एनएसए कप खुला तथा उमेर समूह पौडी प्रतियोगितामा नासिर याह्या हुसेन र निभा मास्केले दोहोरो स्वर्ण जित्नुभएको छ । प्रतियोगिताको पहिलो…
नवौँ राष्ट्रिय खेलकुद : कार्यकारी समितिले पूर्णता पायो
काठमाडौँ, असार २६ : नवौँ राष्ट्रिय खेलकुद सञ्चालन निर्देशिकाको दफा ८ को १ मा व्यवस्था भएबमोजिम गठन भएको कार्यकारी समितिले आज पूर्णता पाएको छ । कार्यकारी समितिका संयोजक राष्ट्रिय खेलकुद…
फाइनल खेल चलिरहँदा कभर्डहलमा आगलागी भएपछि…
कास्की, असार २६ : पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्डहलमा आगलागी भएको छ । कभर्डहलको उत्तर पूर्वको भागमा आज साँझ ४ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका…
इलिना विम्बल्डन च्याम्पियन
काठमाडौं, अरास २६ : विम्बल्डन टेनिसको उपाधि काजकिस्तानकी इलिना राइबाकिनाले जित्नुभएको छ । लन्डनमा शनिबार राति भएको महिलातर्फको फाइनलमा इलिनाले ट्युनिसियाकी ओन्स जाबेरलाई २–१ को सेटमा हराउनुभयो । इलिनाले जाबेरमाथि ३–६,…
एनएफपिजे फुट्सल प्रतियोगिताको उपाधि हाम्रो फुटसल पत्रकार टिमलाई
काठमाडौँ, असार २५ : एनएफपिजे फुट्सल प्रतियोगिताको उपाधि हाम्रो फुटसल पत्रकार टिमले जितेको छ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)को २५औँ वार्षिक उपलक्ष्यमा आयोजना गरिएको प्रतियोगितामा उक्त टिमले जित हात…
नवौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुन्छ : खेलकुदमन्त्री
काठमाडौँ, असार २४ : युवा तथा खेलकुदमन्त्री महेश्वर जङ्ग गहतराजले गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमा हुने बताउनुभएको छ । नवौँ राष्ट्रिय खेलकुदको मूल आयोजक कमिटी…
नवौं राष्ट्रिय खेलकुदका लागि निर्देशिका जारी
काठमाडौं, असार २४ : गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को मूल आयोजक समितिको पहिलो औपचारिक बैठकले प्रतियोगिताको सञ्चालन निर्देशिका जारी गरेको छ । काठमाडौंमा शुक्रबार बसेको…
विश्व खेलकुद अमेरिकाको बर्मिङ्घममा शुरु
वासिङ्टन, असार २४ : विश्वव्यापी कोभिड–१९ महामारीका कारण एक वर्षको ढिलाइपछि बिहीबार संयुक्त राज्य अमेरिकाको बर्मिङ्घममा ११ औं विश्व खेलकुद शुरु भएको छ । एक सयभन्दा बढी देश र यस क्षेत्रका…
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड पोखरामा सुरु
कास्की, असार २३ : ‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’को नारासहित गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजदेखि पोखरा रङ्गशालामा सुरु भएको छ । गण्डकी प्रदेश खेलकुद परिषद्को…
लोकप्रिय
दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला
कार्तिक १०, २०८३
व्यावसायिक फूलखेतीप्रति किसानको आकर्षण बढ्दै
कार्तिक १०, २०८३
लुम्बिनी लाइन्सको शानदार सुरुवात, सुदूरपश्चिम सात विकेटले पराजित
कार्तिक १०, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना, छ जनाको मृत्यु र तीन घाइते
कार्तिक १०, २०८३
बङ्गालको खाडीको चक्रवातले बिहीबारदेखि शनिबारसम्म वर्षाको सम्भावना
कार्तिक १०, २०८३
निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख
कार्तिक १०, २०८३






