खेलकुद

हाफ म्याराथनमा सशस्त्र प्रहरीका गोपीचन्द्र पार्की पहिलो

 जेठ २१, २०७९

काठमाडौँ, जेठ २१ : कान्तिपुर हाफ म्याराथनको दशौँ संस्करणअन्तर्गत पुरुषतर्फको हाफ म्याराथनमा सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्की प्रथम हुनुभएको छ । एक्काइस दशमलव एक किलोमिटरको हाफ काठमाडौँ, जेठ २१ :…

नेपाल युएईसँग पराजित

 जेठ २१, २०७९

काठमाडौँ, जेठ २१ : मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल संयुक्त अरब इमिरेटस ९युएइ०सँग पराजित भएको छ । मलेसियाको यूकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा…

हाफ म्याराथनमा पुरुषतर्फ पार्की र महिलातर्फ पछाइ प्रथम

 जेठ २१, २०७९

काठमाडौँ, जेठ २१ : कान्तिपुर हाफ म्याराथनको दशौँ संस्करणअन्तर्गत पुरुषतर्फको २१.१ किमिको हाफ म्याराथनमा सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्की प्रथम हुनुभएको छ भने महिलातर्फ नेपाल प्रहरीका राजपुरा पछाइ प्रथम हुनुभएको…

यू–१९ महिला क्रिकेटमा नेपालको विजयी सुरुवात

 जेठ २०, २०७९

काठमाडौं, जेठ २० : नेपालले आइसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट एसिया छनोट खेलमा विजयी सुरुवात गरेको छ । मलेसियामा शुक्रबार बिहान भएको खेलमा नेपालले कतारलाई ७९ रनले हरायो । मलेसियाको यूकेएम ओभल मैदानमा नेपालले…

नेपालसँग कतार पराजित

 जेठ २०, २०७९

काठमाडाँै, जेठ २० : नेपालले आइसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा कतारलाई ७९ रनले पराजित गरेको छ । मलेसियाको यूकेएम ओभलमा आज नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको कतार…

नेपाली क्रिकेट टोली अमेरिकाको अल स्टार्ससँग पराजित

 जेठ २०, २०७९

काठमाडौँ, जेठ २० : आइसिसी पुरुष क्रिकेट विश्वकप लिग– दुईअन्तर्गतको सिरिजका लागि अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो अभ्यास खेलमा अमेरिकाको अल स्टार्ससँग पराजित भएको छ । अमेरिकाको…

एसीसी महिला टी–२० : नेपालको पहिलो खेल भुटानसँग

 जेठ १९, २०७९

काठमाडौं, जेठ १९ : मलेसियामा जुन १७ देखि २५ तारिखसम्म आयोजना हुने एसीसी महिला टी–२० क्रिकेट च्याम्पियनसिपमा नेपालले पहिलो खेल भुटानसँग खेल्ने भएको छ । एसीसीले सार्वजनिक गरेको तालिका अनुसार…

युक्रेन विश्वकप छनोट नजिक

 जेठ १९, २०७९

काठमाडौं, जेठ १९ : छिमेकी देश रुसी आक्रणको चपेटामा परेको युक्रेन कतार विश्वकप २०२२ छनोट नजिक पुगेको छ । युरोपेली छनोट अन्तर्गत बुधबार राति भएको प्लेअफ सेमिफाइनल खेलमा युक्रेनले स्कटल्यान्डलाई ३–१…

कैदीबन्दीका लागि फुटबल

 जेठ १८, २०७९

काठमाडौँ, जेठ १८ : सेल्टर नेपालको आयोजनमा केन्द्रीय कारागारभित्र रहेका कैदीबन्दीका लागि फुटबलसम्बन्धि कार्यक्रम हुने भएको छ । सेल्टर नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रिजन फुटबल रिहाबीलिटेसन थु्र फुटबल…

क्रिकेट खेल तालिका सार्वजनिक

 जेठ १७, २०७९

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–दुई अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने त्रिकोणात्मक एकदिवसीय…