खेलकुद
एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित
काठमाडौँ, असार ७ : एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङ्कङसँग सात विकेटले पराजित…
प्रथम राष्ट्रिय काँक्रेविहार हाफ म्याराथनमा पुन प्रथम
कर्णाली, असार ७ : कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा पहिलो पटक आयोजित खुला ‘प्रथम राष्ट्रिय काँक्रेविहार हाफ म्याराथन’ प्रतियोगितामा बाग्लुङका तीर्थकुमार पुन प्रथम हुनुभएको छ । आज बिहान सुर्खेत वीरेन्द्रचोकबाट…
एन्फामा नयाँ कार्यसमिति चयन
काठमाडौँ, असार ७ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को २१औँ साधारणसभाको नयाँ कार्यसमिति चयन गर्न सोमबार राति सम्पन्न निर्वाचनले १९ जना कार्यसमितिको मात्रै टुङ्गो लगाएको छ । पङ्कजविक्रम नेम्वाङले निवर्तमान…
बैतडी भलिबल सङ्घको अध्यक्षमा भट्ट
बैतडी, असार ६ : जिल्ला भलिबल सङ्घ बैतडीको अध्यक्षमा जनकराज भट्ट चयन हुनुभएको छ । सदरमुकाम गढीमा आज सम्पन्न जिल्ला अधिवेशनबाट भट्ट जिल्ला अध्यक्षमा चयन हुनुभएको हो । यसैगरी उपाध्यक्षमा…
एन्फा अध्यक्षमा नेम्वाङ निर्वाचित
काठमाडौँ, असार ६ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को अध्यक्षमा पङ्कजविक्रम नेम्वाङ निर्वाचित भएका छन् । आज सम्पन्न निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतअन्तरले हराउँदै नेम्वाङ अध्यक्ष चुनिएका हुन्…
देशको प्रमुख निकायमा खेलकुदबारे जानकारी गराउन आवश्यक’
काठमाडौँ, असार ६ : युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलकुद क्षेत्रको विकासका लागि देशको प्रमुख प्रशासनिक निकायमा यस विषयमा जानकारी गराउन आवश्यक रहेको बताउनुभएको छ । अखिल नेपाल फुटबल…
नेपालले बहराइनलाई हरायो
काठमाडौँ, असार ६ : एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले बहराइनलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले बहराइनलाई आठ विकेटले पराजित गर्दै…
बाह्र स्वर्णसहित नेपाल च्याम्पियन
काठमाडौँ, असार ५ : भारतको जयपुरमा आयोजना भएको दक्षिण एशियन कुमुते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बनेको छ । नेपाल सोतोकान (एसकेडियुएन) १२ स्वर्ण, दुई रजत र दुई कास्य पदकसहित च्यामिपयन…
राष्ट्रव्यापी खेलकुद प्रतियोगिता हुने
काठमाडौँ, असार ५ : मदन भण्डारी स्पोर्टस एकेडेमीले ७१औँ मदन जयन्तीको अवसरमा विभिन्न विधामा राष्ट्रव्यापी खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ । एकेडेमीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहकार्यमा क्रिकेट,…
आरोप प्रत्यारोपबीच एन्फा निर्वाचन सोमबार
काठमाडौं, असार ५ : एक महिनादेखिको तयारी। तामझामका साथ उम्मेदवारी घोषणा। निर्वाचनका लागि करौडौं खर्च। एक महिनादेखि प्यानलका छुट्टाछुट्टै सम्पर्क कार्यलय। एक आपसमा आरोप प्रत्यारोप। जिल्ला दौड र मतदातालाई प्रभाविक…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






