खेलकुद
फिफा वरियतामा नेपाल आठ स्थान तल झर्यो
काठमाडौँ, असार ९ : नेपाली राष्ट्रिय फुटबल टोली फिफा वरियतामा आठ स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय ९फिफा०ले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७६औँ स्थानमा पुगेको…
खेलकुदमन्त्री र ओलीबीच भेट वार्ता
काठमाडौँ, असार ९ : युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज र विश्व ओलम्पिक सङ्घ एशियाका विकास प्रबन्धक जोभिना चो ओलीबीच आज भेटवार्ता भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा भएको…
तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
चितवन, असार ९ : भरतपुरमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ । भरतपुर महानगरपालिका–१८ गुञ्जनगर माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिता सुरु भएको हो । एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिका…
भलिबल सङ्घ कञ्चनपुरको अध्यक्षमा मौनी
महेन्द्रनगर, असार ९ : जिल्ला भलिबल सङ्घ कञ्चनपुरको अध्यक्षमा श्यामसिंह मौनी लाई सर्वसम्मत चयन गरिएको छ । सङ्घको बुधबार सम्पन्न साधारणसभाबाट मौनीको अध्यक्षतामा नयाँ कार्यसमितिको टुङ्गो लगाइएको हो । समितिको…
एन्फाको महासचिवमा राई, कोषाध्यक्षमा जोशी र विदेश विभाग प्रमुखमा पाण्डे मनोनित
काठमाडौं, असार ८ : अखिल नेपाल फुटबल संघ (एन्फा)को महासचिवमा किरण राई, कोषाध्यक्षमा रवीन्द्र जोशी र विदेश विभाग प्रमुखमा नविन पाण्डे मनोनित हुनुभएको छ । पंकजविक्रम नेम्वाङ नेतृत्वको नवनिर्वाचित एन्फा कार्यसमितिको पहिलो बैठकले बुधबार…
नवनिर्वाचित एन्फा अध्यक्ष नेम्वाङद्वारा पदभार ग्रहण
काठमाडौँ, असार ८ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का नवनिर्वाचित पदाधिकारीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सङ्घका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यले शपथ…
ओलम्पिक दिवसमा बाँकेमा अग्रज खेलाडीलाई सम्मान
नेपालगञ्ज, असार ८ : ओलम्पिक दिवस–२०२२ को अवसरमा आज बाँकेका अग्रज खेलाडी सम्मानित भएका छन । सो क्षेत्रबाट बाँकेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा सहभागी भएर बाँकेबाट नेपालको पहिचान बनाउन सफल अग्रज…
सबै ओलम्पियन एक ठाउँमा
काठमाडौं, असार ८ : नेपाल ओलम्पियन संघले नेपालबाट विगतदेखि अहिलेसम्म ओलम्पिक गेम्समा सहभागि खेलाडीलाई पूर्नमिलन गराएको छ । ओलम्पिक दिवसको अवसरमा संघले मंगलबार राति ओलम्पियनहरुबीच एकआपसमा पूर्नमिलन गराएको हो । पूर्नमिलन कार्यक्रममा…
राखेपद्वारा खेलकुद विश्वविद्यालय कार्यदल गठन
काठमाडौँ, असार ७ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुदसम्बन्धी छुट्टै विश्वविद्यालय स्थापना गरी व्यवस्थित अध्यापन हुनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै खेलकुद विश्वविद्यालयसम्बन्धी कार्यदल गठन गरेको छ । राष्ट्रिय खेलकुद विकास…
योगलाई खेलकुदसँग जोड्नुपर्छ : खेलकुदमन्त्री
काठमाडौँ, असार ७ : युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले योगलाई खेलकुद सँग जोडेर हेर्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री गहतराजले योगलाई खेलकुदकै प्रमुख…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






