खेलकुद
दिलीप स्मृति च्याम्पियन
काठमाडौँ, असार १९ : दिलीप स्मृति प्रतिष्ठान प्रथम उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगितामा आज टिम च्याम्पियन बनेको छ । ६ स्वर्ण र ३ रजतसाथ प्रतिष्ठान समग्रमा टिम च्याम्पियन बन्न सफल भएको हो…
ओन्टारियोविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल
काठमाडौं, असार १९ : आईसीसी विश्वकप लिग–२ को तयारीका लागि क्यानाडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज स्थानीय ओन्टारियो क्लबविरुद्ध टी–२० अभ्यास खेल खेल्दैछ । ७ः१५ बजे सुरु हुने…
सप्तरीमा राष्ट्रिय महिला कबड्डी हुने
सप्तरी, असार १९ : सप्तरीमा सोमबारदेखि राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा देशभरका नौ टोलीको सहभागिता हुने छ । जिल्ला कबड्डी सङ्घको आयोजनामा तीन दिनसम्म सञचालन हुने…
कमललाई रजत
काठमाडौँ, असार १७ : नेपालका कमल श्रेष्ठले छुनछुन कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक जितेका छन् । दक्षिण कोरियाको सिओलमा भएको प्रतियोगिताको ४० वर्षमुनि पुरुष एकल पुम्सेमा १३औँ दक्षिण…
एपीएफ र पुलिसको लगातार दोस्रो जित
काठमाडौँ, असार १५ : विभागीय टोलीहरू नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबले राजधानीमा जारी बागमती प्रदेश न्यु डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेका…
सेरेना पहिलो खेलमै स्तब्ध
काठमाडौं, असार १५ : अमेरिकी टेनिस सुन्दरी सेरेना विलियम्स विम्बल्डन टेनिसको पहिलो खेलमै स्तब्ध हुनुभएको छ । मङ्गलबार राति भएको खेलमा सेरेना फ्रान्सकी खेलाडी होरमोनी टानसँग पराजित हुनुभएको हो । एक…
राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा चन्द्रागिरि नगरपालिका पहिलो
रत्ननगर, असार १५ : चितवनको भरतपुरमा सम्पन्न दोस्रो मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगितमा काठमाडौँको चन्द्रागिरि नगरपालिका पहिलो भएको छ । चन्द्रागिरि ६ स्वर्ण, एक रजत र तीन कास्य पदकसहित पहिलो…
तेक्वान्दो खेलाडी इन्डिया ओपनमा सहभागी हुने
काठमाडौँ, असार १४ : काठमाडौँको जैशीदेवल तेक्वान्दो डोजाङका खेलाडी इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगतामा सहभागी हुने भएका छन् । जैशीदेवल युथ क्लबले आज उक्त प्रतियोगितामा सहभागी हुने ११…
टी–ट्वान्टी क्रिकेटको उपाधि राधेमाईलाई
काठमाडौँ, असार १४ : अपन राधेमाई युथ क्लब, वीरगन्जले यु–१६ नेक्सस कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा भएको उक्त प्रतियोगिताको फाइनलमा राधेमाईले…
पूर्व अन्तर्राष्ट्रिय खेलाडी भट्टराईलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’
कास्की, असार १४ : पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर भट्टराइ ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित हुनुहुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अग्रज खेलाडी भट्टराईलाई उहाँले नेपालको खेल क्षेत्रमा…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






