खेलकुद

नवौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुन्छ : खेलकुदमन्त्री

 असार २४, २०७९

काठमाडौँ, असार २४ : युवा तथा खेलकुदमन्त्री महेश्वर जङ्ग गहतराजले गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमा हुने बताउनुभएको छ । नवौँ राष्ट्रिय खेलकुदको मूल आयोजक कमिटी…

नवौं राष्ट्रिय खेलकुदका लागि निर्देशिका जारी

 असार २४, २०७९

काठमाडौं, असार २४ : गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को मूल आयोजक समितिको पहिलो औपचारिक बैठकले प्रतियोगिताको सञ्चालन निर्देशिका जारी गरेको छ । काठमाडौंमा शुक्रबार बसेको…

विश्व खेलकुद अमेरिकाको बर्मिङ्घममा शुरु

 असार २४, २०७९

वासिङ्टन, असार २४ : विश्वव्यापी कोभिड–१९ महामारीका कारण एक वर्षको ढिलाइपछि बिहीबार संयुक्त राज्य अमेरिकाको बर्मिङ्घममा ११ औं विश्व खेलकुद शुरु भएको छ । एक सयभन्दा बढी देश र यस क्षेत्रका…

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड पोखरामा सुरु

 असार २३, २०७९

कास्की, असार २३ : ‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’को नारासहित गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजदेखि पोखरा रङ्गशालामा सुरु भएको छ । गण्डकी प्रदेश खेलकुद परिषद्को…

कप्तान नगरकोटीका उपचारमा कमी हुँदैन’

 असार २३, २०७९

काठमाडौँ, असार २३ : युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले बिएण्डबी अस्पतालमा उपचाररत राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान रेनुका नगरकोटीको उपचारमा राज्यले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आसन्न साफ…

एकदिवसीय क्रिकेटमा नेपाल क्यानडासँग पराजित

 असार २३, २०७९

काठमाडौँ, असार २३ : नेपाल क्यानडासँगको दोस्रो तथा अन्तिम एकदिवसीय खेलमा पराजित भएको छ । क्यानडाको किङ सिटीस्थित मेपल लिफ क्रिकेट मैदानमा गए राति सम्पन्न खेलमा नेपाल क्यानडासँग ८३ रनले…

राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रमका लागि टोलि परिचालन

 असार २२, २०७९

काठमाडौँ, असार २२ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रममा परिचालन हुने टोलीको आज बिदाइ गरिएको छ । राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले टोलीलाई…

छोरीले तीन स्वर्ण जितेपछि खुसी आमा

 असार २२, २०७९

गलेश्वर, असार २२ : मनकुमारी परियार–नाम जस्तै मनकारी । राखुमा जन्मिनुभएकी मनकुमारीले मन र जीवन भकिम्लीका टीका उर्फ पूर्णलाई दिनुभयो । उहाँले सोच्नुभयो अब मेरो जीवन पनि पूर्ण हुने भयो…

भानु कप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु

 असार २०, २०७९

दमौली, असार २० : दुई सय नवौँ भानु जयन्तीको अवसरमा तनहुँको भानु नगरपालिका–१ भन्सारमा आजदेखि राष्ट्रिय खुल्ला नकआउट भानु कप फुटबल प्रतियोगिता सुरु भएको छ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त…

‘खेलाडी राष्ट्रको गहना हुन्’

 असार १९, २०७९

मोरङ, असार १९ : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले खेलाडी राष्ट्रको गहना रहेको बताउनुभएको छ । प्रदेश नं १ खेलकुद विकास बोर्डद्वारा आज यहाँ आयोजित प्रदेशबाट साफ, एशियन…