खेलकुद
एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
काठमाडौँ, ८ असोज : जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा नेपालले श्रीलङ्कालाई हराउँदै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । जापानको तोकाइ सिटिजन व्यायामशालामा आज भएको समूह चरणको…
एसियाली खेलकुद प्रतियोगिता : टेबलटेनिसमा नेपालका खेलाडी पराजित
काठमाडौँ, ८ असोज : जापानमा जारी वीसौँ एसियाली खेलकुद प्रतियोगिता–२०२६ अन्तर्गत टेबलटेनिसको पुरुष एकल विधामा नेपालका खेलाडीद्वय रुबिन महर्जन र संयोग कपाली प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएका छन् । जापानको नायोगास्थित…
बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
काठमाडौँ, ७ असोज : जापानमा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगितामा तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन् । उनको यो पदक बीसौँ एसियाली खेलकुदको पहिलो पदक हो । यसअघि विभिन्न…
एसियाली खेलकुद : बक्सिङका खगेन्द्र रोकामगर विजयी
काठमाडौँ, ७ असोज : जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङका खगेन्द्र रोकामगर विजयी भएका छन् । जापानको निशिओ जिम्नेसियममा आज भएको प्रारम्भिक चरणको खेलमा खगेन्द्रले पुरुष ६० केजी तौल…
एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित
काठमाडौँ, ७ असोज : जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना भ्लोन र अरहन्त सिंहको नेपाली जोडी पहिलो चरणबाटै बाहिरिएको छ । नागोयास्थित किन्जो फुतो एरिनामा आज भएको…
एसियाली खेलकुद : नेपाली खेलाडीले सात खेलमा प्रतिस्पर्धा गर्दै
काठमाडौँ, ७ असोज : जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत नेपालले आज सात खेलमा प्रतिस्पर्धा गर्दैछ । आज नेपालको मुख्य ध्यान महिला कबड्डी टोलीको प्रदर्शनमा केन्द्रित हुनेछ । नेपालले महिला कबड्डीको…
एसियाली खेलकुद : नेपाल पाकिस्तानसँग पराजित
काठमाडौँ, ६ असोज : जापानमा जारी २० औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको समूह चरणको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो पराजय हो ।…
एसियाड : पुरुष कबड्डीमा नेपाल पराजित
काठमाडौँ, ५ असोज : जापानमा जारी बीसौँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताअन्तर्गत पुरुष कबड्डी खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । जापानको नायोगास्थित तोकाइ सिटिजन जिम्न्याजियममा आज भएको पहिलो खेलमा नेपाल…
अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि
काठमाडौँ, ४ असोज : यु–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि काठमाडौँमा सुरु हुने भएको छ । नेपालमा बास्केटबल खेलको विकास, विस्तार तथा प्रवद्र्धनलाई थप संस्थागत र प्रभावकारी बनाउँदै विद्यालय तथा युवा…
२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी
काठमाडौँ, ४ असोज : जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ नेपालले कीर्गिस्तानलाई पराजित गरेको छ । नेपालले आज क्लासिफिकेसन खेलमा कीर्गिस्तानविरुद्ध ३–० को सोझो सेटमा जीत निकालेको…
लोकप्रिय
मनसुन पूर्ण रूपमा बाहिरियो : मौसम पूर्वानुमान महाशाखा
असोज २८, २०८३
दक्षिणी लेबनानमा इजरायली आक्रमण जारी
असोज २८, २०८३
पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
असोज २८, २०८३
ग्रिनल्यान्डमा तेल र खनिज अन्वेषणको तयारी
असोज २८, २०८३






