खेलकुद

आईसीसी विश्व क्रिकेट लिग टु: सिरिज जित्ने खेलाडीलाई सरकारले जनही २ लाख दिने

 फागुन ११, २०७९

काठमाडौं, फागुन ११ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईसीसी विश्वकप लिग-२ का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । प्रधानमन्त्री प्रचण्डले बिहीबार विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर…

आईसीसी क्रिकेट विश्वकप लिग टु : युएई जाने नेपाली टिममा परेनन् सन्दीप

 फागुन ११, २०७९

काठमाडौं, फागुन ११ : युएईमा हुने आईसीसी विश्वकप क्रिकेट लिग टुको खेल्न सन्दीप लामिछाने जान नपाउने भएका छन्। नेपाल क्रिकेट संघ क्यानले युएई जाने खेलाडीको सूचीमा सन्दीपको नाम अटाएको छैन…

पोखरामा आजदेखि गल्फ प्रतियोगिता

 फागुन १०, २०७९

कास्की, फागुन १० : कास्कीको पोखरास्थित हिमालयन गल्फ कोर्समा आजदेखि सूर्य नेपाल गल्फ टुर, २०२२–२३ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न सुरु हुँदैछ । सूर्य नेपाल वेस्टर्न ओपनको यो २३औँ…

ठाकुरबाबालाई खो–खोको उपाधि

 फागुन १०, २०७९

भक्तपुर,फागुन १० : भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तरनगर पुरुष खो–खो प्रतियोगिताको उपाधि ठाकुरबाबा नगरपालिकाले जितेको छ । स्थानीय सहिद स्मृति खेल मैदानमा मङ्गलबार सम्पन्न प्रतियोगितामा ठाकुरबाबाले उपाधिसहित रु एक लाख…

मुस्ताङ–भद्रपुर–झापा गोल्डकप : सङ्कटा सेमिफाइनलमा प्रवेश

 फागुन ०९, २०७९

झापा, फागुन ९ : भद्रपुरमा जारी प्रथम मुस्ताङ–भद्रपुर–झापा गोल्डकपमा आयोजक भद्रपुर ब्लेजर्सलाई १–० गोलले पराजित गर्दै आज सङ्कटा क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ । मेची रङ्गशालामा भएको पहिलो क्वार्टरफाइनल…

क्रिकेट खेलाडीलाई प्रधानमन्त्रीको बधाई

 फागुन ०९, २०७९

काठमाडौँ,फागुन ९ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज भएको आइसिसी क्रिकेट विश्वकप लिग टू मा सफलता हासिल गरेकामा क्रिकेट खेलाडीलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत आइसिसी…

आइसिसी लिग–२ : नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि

 फागुन ०९, २०७९

काठमाडौँ, फागुन ९ : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा भएको त्रिकोणात्मक एकदिवसीय सिरिजको उपाधि नेपालले जितेको छ । चौथो तथा आजको अन्तिम खेलमा स्कटल्याण्डलाई दुई विकेटले हराउँदै नेपालले…

सन्दीप लामिछानेले लगातार ३ विकेट झारे

 फागुन ०९, २०७९

काठमाडौं,फागुन ९ : विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपाली स्पीनर सन्दीप लामिछानेले आक्रामक बलिङ गरेका छन्। त्रिवि क्रिकेट मैदानमा जारी स्कटल्यान्डविरुद्ध…

आइसिसी विश्वकप क्रिकेट : नेपालले टस जितेर फिल्डिङ गर्ने

 फागुन ०९, २०७९

काठमाडौँ,फागुन ९ : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको…

राष्ट्रपति रनिङ शिल्ड : फागुन १२ देखि १४ गतेसम्म

 फागुन ०९, २०७९

बैतडी,फागुन ९ : बैतडीमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही फागुन १२ गतेदेखि १४ गतेसम्म श्रीकृष्ण माविको खेलमैदानमा हुने भएको छ । खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीले प्रतियोगिताको मिति…