खेलकुद
महिला टी–२० आई सिरिज : नेपालद्वारा हङकङ पराजित
काठमाडौँ, ५ भदौ : चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजअन्तर्गत हङकङविरुद्धको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो । डेब्यू खेलमै नेपालकी…
महिला टी–२० आई सिरिज : नेपालसामु जितका लागि ८५ रनको लक्ष्य
काठमाडौँ, ५ भदौ : हङकङविरुद्धको खेलमा नेपालले जितका लागि ८५ रनको लक्ष्य पाएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा हङकङले नेपालविरुद्ध ब्याटिङ निर्धारित २० ओभरको खेलमा सवै…
सुदूरपश्चिम पृतना ट्रफी : गोरख बक्स गणलाई भलिबलको उपाधि
महेन्द्रनगर, ५ भदौः नेपाली सेनाको सुदूरपश्चिम पृतना स्तरीय ट्रफीअन्तर्गत गणतर्फको भलिबल प्रतियोगिताको उपाधि गोरख बक्स गण अछामले जितेको छ । आज बिहान कञ्चनपुरको महेन्द्रनगरस्थित श्री नं २५ वाहिनी अड्डा भगतपुर…
महिला टी–२० आई सिरिज : नेपालविरुद्ध हङकङ ब्याटिङ गर्दै
काठमाडौँ, ५ भदौ : चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजअन्तर्गत हङकङले अहिले नेपालविरुद्धको खेलमा ब्याटिङ गरिरहेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा नेपाली टोलीकी कप्तान रुविना…
तीन वर्षदेखि रोकिएको लाखेजात्रा फुटबल यस वर्ष हुने
ताप्लेजुङ, ४ भदौ : कोभिड–१९ महामारीपछि रोकिएको ताप्लेजुङकै ऐतिहासिक एवम् ठूलो धनराशी भएको फुटबल प्रतियोगिता यो वर्ष सञ्चालन हुने भएको छ । पाथीभरा गोल्डकपका नाममा खेलाइँदै आएको प्रतियोगिता यस वर्ष ‘ताप्लेजुङ…
मेस्सीको नेतृत्वमा इन्टर मियामीले जित्यो लिग कपको उपाधि
वासिङ्टन, ३ भदौ : लिओनेल मेस्सीको उत्कृष्ट गोलको मद्दतमा इन्टर मियामीले नासभिललाई पेनाल्टी सुटआउटमा १०–९ ले पराजित गर्दै लिग कपको उपाधि जितेको छ । न्याशभिलको जियोडिस पार्कमा भएको खेलको २३…
बक्सर घिमिरेलाई उपाधि
काठमाडौँ, ३ भदौ : नेपालका अन्तर्राष्ट्रिय किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानको टोकियोमा आयोजित ‘प्रोफेसनल किक बक्सिङ हिट ५२ च्याम्पियनसीप’को उपाधि जितेका छन् । शनिबार दक्षिण कोरियाली खेलाडी चाङ ओन…
महिला विश्वकप फुटबलमा स्विडेन तेस्रो
काठमाडौं, २ भदौ : स्विडेन फिफा महिला विश्वकप फुटबलमा तेस्रो भएको छ । तेस्रो स्थानका लागि शनिबार भएको खेलमा स्विडेनले अष्ट्रेलियालाई २–० गोलले हरायो । स्विडेनको जितमा फ्रिडोलिना रोल्फोले ३०औँ मिनेटमा…
एसिया रग्बीमा नेपालको पुरुष टोली सेमिफाइनल पुग्न असफल
काठमाडौँ २ भदौ : नेपालको युवा टोली घरेलु मैदानमा जारी एसिया यु–२० रग्बी सेभेन्सको सेमिफाइनलमा पुग्न असफल भएको छ । दशरथ रङ्गशालामा आजदेखि सुरु भएको एसिया रग्बी सेभेन्समा नेपालको यु–२०…
नेपालको क्रिकेटमा सुदूरपश्चिमको योगदान महत्वपूर्ण : मन्त्री देउवा
धनगढी, २ भदौ : सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले नेपालको क्रिकेटमा सुदुरपश्चिमको ठूलो योगदान रहेको बताउनुभएको छ । कैलालीको धनगढीमा सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको दोस्रो साधारणसभाको उदघाटन…
लोकप्रिय
व्यावसायिक फूलखेतीप्रति किसानको आकर्षण बढ्दै
कार्तिक १०, २०८३
दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला
कार्तिक १०, २०८३
लुम्बिनी लाइन्सको शानदार सुरुवात, सुदूरपश्चिम सात विकेटले पराजित
कार्तिक १०, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना, छ जनाको मृत्यु र तीन घाइते
कार्तिक १०, २०८३
बङ्गालको खाडीको चक्रवातले बिहीबारदेखि शनिबारसम्म वर्षाको सम्भावना
कार्तिक १०, २०८३
निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख
कार्तिक १०, २०८३






