खेलकुद
साफ च्याम्पियनसिप फुटबल : नेपालले पाकिस्तानलाई हरायो
काठमाडौँ, १२ असार : भारतमा जारी १४औँ संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ । भारतको बैङ्गलोरस्थित कान्तिराव स्टेडियममा आज भएको…
कराते खेलाडी सुमन अमेरिका प्रस्थान
काठमाडौँ, १२ असार : कराते खेलाडी सुमन तिमल्सिना युएस ओपन आईएसकेए वर्ल्ड मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन आज अमेरिकाको फ्लोरिडा प्रस्थान गरेका छन् । इन्टरनेशनल स्पोर्ट्स कराते एसोसिएसन आईएसकेए, युएसएको…
सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारतमा खेल्ने
मुम्बई, १२ असार : सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारती भूमिमामा खेल्ने भएको छ । भारतले सात वर्षपछि पहिलो पटक ५० ओभरको विश्वकप खेलका लागि पाकिस्तानको क्रिकेट टोलीलाई स्वागत गर्ने…
प्रधानमन्त्री कप भलिबल प्रतियोगिता असारको अन्तिम साता
काठमाडौँ, १२ असार : नेपाल भलिबल सङ्घको आयोजनमा हुने सातौँ प्रधानमन्त्री कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता यही असारको अन्तिम सातामा हुने भएको छ । नेपाल भलिबल सङ्घले वार्षिक…
एसियाडका लागि रग्बी टोली घोषणा
काठमाडौं, ११ असार : चीनको होङझावमा हुने १९ औँ एसियाली खेलकुदमा सहभागी हुने रग्बी पुरुष टोलीको आइतबार घोषणा गरिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको छनोट प्रतियोगिताबाट अन्तिम १२ खेलाडी…
नेपाल उज्वेकिस्तानसँग पराजित
काठमाडौँ, १० असार : किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल (काभा) पुरुष भलिबल नेसन्स लिग प्रतियोगिताको अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । बिस्केकस्थित स्पोर्ट्स एन्ड रिक्रिएसन कम्प्लेक्समा आज भएको…
सरकारले चितवन क्रिकेट रङ्गशालाको स्वामित्व ग्रहण गर्छ : खेलकुदमन्त्री
काठमाडौं, १० असार : युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले सरकारले चितवनमा निर्माणाधीन क्रिकेट रङ्गशालाको स्वामित्व ग्रहण गर्ने बताउनुभएको छ। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री लिम्बुले सरकारले चितवनमा धुर्मुस…
भारतसँग पराजित भएसँगै नेपाल साफ च्याम्पियनसिपबाट बाहिरियो
काठमाडौँ, ९ असार : भारतमा जारी १४औँ संस्करणको साफ च्याम्पियनसीप पुरुष फुटबल प्रतियोगितामा नेपाल समूह चरणबाट बाहिरिएको छ । भारतको बैङ्गलोरस्थित कान्तिराभ रङ्गशालामा सम्पन्न खेलमा साविक विजेता भारतसँग २–० गोलअन्तरले…
नेदरल्याण्ड्ससँग हारेसँगै आइसिसी विश्वकप छनोटबाट बाहिरियो नेपाल
काठमाडौँ, ९ असार : आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाल नेदरल्यान्डस्सँग पराजित भएको छ । यो हारसँगै नेपाल सुपर सिक्समा पुग्ने सम्भावना टुङ्गिएको छ । जिम्बावेको हरारेस्थित ताकासिङगा स्पोर्ट क्लबको मैदानमा…
साफ च्याम्पियनसिप फुटबलमा कुवेत विजयी
काठमाडौँ, ९ असार : भारतमा जारी १४औँ संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा आमन्त्रित टोली कुवेतले पाकिस्तानलाई पराजित गरेको छ । भारतको बैङ्गलोरस्थित कान्तिरभा रङ्गशालामा आज भएको…






