खेलकुद
प्रधानमन्त्री कप भलिबल : नेपाल पुलिस विजयी
काठमाडौँ, २६ असार : विभागीय टोली नेपाल पुलिस क्लबले सातौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको खेलमा लगातार तेस्रो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित…
नेपाली महिला फुटबल टोली बङ्गलादेश प्रस्थान
काठमाडौँ, २६ असार : नेपाली राष्ट्रिय महिला फुटबल टोली बङ्गलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि आज त्यसतर्फ प्रस्थान गरेको छ । यही असार २८ र ३१ गते हुने दुई मैत्रीपूर्ण खेलका…
प्रधानमन्त्री कप भलिबल : एपिएफ विजयी
काठमाडौँ, २६ असार : राजधानीमा जारी सातौँ संस्करणको प्रधानमन्त्री महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनशिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल एपिएफ क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को…
दशौँ राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाडमा सिनियरतर्फ सुदीप र जुनियरतर्फ शिवाकोटी प्रथम
काठमाडौँ, २६ असार : ‘दशौँ राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाड, २०२३’मा सिनियरतर्फ गण्डकी बोर्डिङ स्कुल पोखरा कास्कीका सुदीप रोकाया प्रथम भएका छन् । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार जुनियर विधातर्फ…
महिला फुटबल टोलीको बिदाइ
काठमाडौं, २५ असार : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बङ्गलादेशसँग जुलाई १३ र १६ तारिख हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली महिला फुटबल टोलीको बिदाइ गरेको छ । सातदोवाटोस्थित एन्फा…
सातौँ प्रधानमन्त्री कप भलिबल : नेपाल पुलिसको तेस्रो जित
काठमाडौं, २५ असार : नेपाल पुलिस क्लबको महिला टोलीले सातौँ प्रधानमन्त्री कप एभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगमा लगातार तेस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहल…
नेपालले यसै साता एसीसी इमर्जिङ कप क्रिकेट खेल्ने
काठमाडौँ, २५ असार : नेपाल क्रिकेट सङ्घ (क्यान)ले श्रीलङ्कामा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा सहगागिता जनाउने नेपाली क्रिकेट टोलीलाई आज बिदाई गरेको छ । क्यानद्वारा आज…
न्यू डायमन्ड, पुलिस र एपिएफ विजयी
काठमाडौँ, २५ असार : राजधानीमा जारी सातौँ संस्करणको प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा न्यू डायमन्ड स्पोर्टस क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित…
मनास्लु र आईएसलाई गोल्डेनगेट बास्केटबल उपाधि
काठमाडौं, २४ असार : मनास्लु वर्ल्ड कलेज र आईएस नेपालले गोल्डेनगेट इन्टरनेसनल कलेज एसइई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । मनास्लु ब्याइज तथा आईएस गल्र्समा च्याम्पियन…
आर्मी र एपिएफको लगातार दोस्रो जित
काठमाडौँ, २४ असार : नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सातौँ प्रधानमन्त्री कप एन.भि.ए. महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग, २०८० मा लगातार दोस्रो…






