कृषि

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

 भदौ २६, २०८३

दमौली (तनहुँ), २६ भदौ : बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रद्वारा सञ्चालित कार्यक्रमले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यभन्दा बढी स्रोत सामग्री उत्पादन गरेको छ । केन्द्रले सो अवधिमा विभिन्न प्रजातिका तीन…

गुल्मीमा ३८ जातका कफीको परीक्षण

 भदौ २६, २०८३

गुल्मी, २६ भदौ : कफीखेतीका लागि अग्रणी जिल्ला गुल्मीमा ३८ जातका कफीको परीक्षण गरिएको छ । जिल्लामा व्यावसायिक कफीखेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि उक्त परीक्षण…

विदेशबाट फर्किएका युवा भेडापालनमा

 भदौ २६, २०८३

म्याग्दी, २६ भदौ : रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका केही युवाले भने विदेशमा सिकेको सीप र कमाएको पुँजी गाउँमै लगानी गरेर भेडापालन व्यवसाय…

रित्तिँदै गोठ, गुम्दै आम्दानीका स्रोत

 भदौ २५, २०८३

पाँचथर, २५ भदौ : रेविज सङ्क्रमित कुकुरको टोकाइबाट पशुचौपाया मरेपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका-मेहेलबोटेका कतिपय स्थानीयका गोठ रित्तिएका छन् । दूध दिँदै गरेका पशुचौपाया मरेपछि आम्दानीको स्रोत पनि बन्द हुन थालेको…

मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला

 भदौ २२, २०८३

मुस्ताङ, २२ भदौ : मुस्ताङमा आजदेखि सबै प्रजातिका स्याउ टिप्न खुल्ला गरिएको छ । गत भदौ ८ गतेको जिल्लास्तरीय निर्णयअनुसार आजदेखि ढिलो पाक्ने स्याउ उत्पादनको पोस्ट हार्भेस्ट खुल्ला गरिएको हो…

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम : एक दशकमा १८ लाख परिवार लाभान्वित

 भदौ २१, २०८३

काठमाडौँ, २१ भदौ : सरकारले सञ्चालन गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १० वर्षको अवधिमा १८ लाख १६ हजार ८०७ परिवार लाभान्वित भएका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयले खाद्य…

खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो

 भदौ २०, २०८३

इलाम, २० भदौ : परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला इलाम माङसेबुङका एक किसानले रुद्राक्ष खेतीलाई आम्दानीको नयाँ बाटो बनाउनुभएको छ । माङसेबुङ गाउँपालिका–२ काब्राबोटेका किसान पृथीमान जवेगूले…

स्याउ पाक्यो, ढुवानी समस्या

 भदौ १८, २०८३

बाजुरा, १८ भदौ : यतिबेला बाजुराका कृषकका बगैँचामा लटरम्म स्याउ पाकेका छन् । पछिल्लो समय व्यावसायिक रूपमा स्याउ खेती गर्ने कृषकको सङ्ख्या बढेसँगै जिल्लामा स्याउ खेती विस्तार भइरहेको छ ।…

धानको गाँज लाग्ने बेलामा रासायनिक मलको अभाव

 भदौ १८, २०८३

बाँके, १८ भदौ : धानको गाँज लाग्ने बेलामा बाँकेका किसानलाई रासायनिक मलको अभाव भएको छ । यस वर्ष ढिलागरी वर्षा भए पनि गत वर्षभन्दा बढी रोपाइँ गरेका बाँकेका किसानले धानखेतीका…

भारतसँग जिटुजी माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गरिने

 भदौ १२, २०८३

काठमाडौँ, १२ भदौ : सरकारले भारत सरकारसँग सरकार–सरकार (जिटुजी) खरिद माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । प्रधानमन्त्री…